Monday, 20 October 2014

महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै

महिनावारी भएका महिलालाई हिड्ने बाटोसमेत अलगै
बाजुरा: बाजुरामा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । छाउपडीलाई पाँच दिनसम्म छुट्टै गोठमा राख्नु, सात दिनसम्म पानीसमेत छुन नदिनु, गोरस खान नदिनु, घ्यू खान नदिनु त सामान्य नै भए पनि छाउपडी हिँड्ने बाटोसमेत अलग्गै बनाइएको थाहा भएको छ ।

बाजुराको जुकोट गाविसमा यस्तै भएको छ । जुकोट गाविसमा ढोगगर्नाको बाटोमा महिनावारी भएका बेला हिँड्न नमिल्ने भन्दै लक्षित वर्गका लागि छुट्याइएको बजेटले छाउपडी हिँड्ने बाटो निर्माण गरिएको हो ।

बाजुराको जुकोट गाविसमा लक्षित वर्गका लागि छुट्याइएको बजेट छाउपडीका लागि छुट्टै हिँड्ने बाटो र शौचालयको प्यान किन्न प्रयोग भएको बताइएको छ ।

 गाविसमा जाने बजेटमध्ये लक्षित वर्गका लागि अनिवार्य छुट्याइनुपर्ने १० प्रतिशत बजेटले उनीहरूको सामाजिक विकासका कार्यक्रममा खर्च नगरी जुकोट गाविसकै मिलेमतोमा छाउपडी हिँड्ने बाटो बनाउन प्रयोग भएको हो ।

जुकोट गाविसमा रहेको कुलाडिल कालाऋषिको मन्दिर नजिकको ढोगगर्नामा छाउ भएका महिलाले हिँड्न नमिल्ने भएकाले महिलाकै भनाइअनुसार अर्को बाटो बनाउन प्रयोग गरिएको जुकोट गाविसका लेखा सहायक करवीर शाहीले बताए । 

गाविसले छुट्याएको उक्त रकम छाउपडी हिँड्ने बाटो बनेको र महिला मञ्चका लागि छुट्याइएको रकम स्वास्थ्य चौकीमा प्रसूति सामग्री खरिद गर्न र शौचालयको प्यान किन्न प्रयोग गरिएको पाइएको छ । लक्षित वर्गका लागि सङ्घसंस्थाले छुट्याउने बजेटमा पनि तोकिएको कार्यक्रमभन्दा छुट्टै प्रयोग गरी बिल मिलाएर पास गर्ने गरेको स्थानीय गोविन्द जैसीको गुनासो छ ।

महिलालाई सिलाइकटाइका लागि छुट्याइएको रकमले शौचालयको प्यान र स्वास्थ्य चौकीमा सामान किन्न दिएपछि कसरी क्षमता विकासका काम गर्न सकिन्छ भन्नेमा केही महिला भने चिन्तित देखिन्छन् । तर गाउँघरमा महिलाले महिलालाई पर्ने समस्या जुन सामाजिक कुसंस्कारका रुपमा रहेको छ त्यसैमा प्रयोग भइरहेको छ ।

जुकोट गाविस प्रतिनिधि पात्र मात्र भए पनि जिल्लाका अधिकांश गाविसमा लक्षित वर्गका लागि गएको बजेट सही ठाउँमा प्रयोग भइरहेको छैन ।

विवाह गरेको तीन दिनमै आत्महत्या

विवाह गरेको तीन दिनमै आत्महत्या
धरान : मोरङको हरैचाकी २१ वर्षीया हेमन्ती मगरले धरानको घण्टाघरबाट हाम फालेर आत्महत्या गरेको खुलेको छ ।

कोशी–हरैचा नगरपालीका–९ निवासी उनी आइतबार धरान घुम्न आएका बेला पतिसँगै भानुचोकस्थित घण्टाघरमा चढेकी थिइ । विवाह गरेको तीनदिनपछि पति तोमबहादुर मगरसँगै धरान घुम्न आएकी उनले घण्टाघरबाट हामफालेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएस्पी सञ्जयसिंह थापाले बताए ।
 घण्टाघरको माथिल्लो तलामा पुगेपछि हेमन्तीले पतिलाई पानी लिन भुईँतलामा पठाएपछि हाम फालेर आत्महत्या गरेको प्राराम्भीक अनुसन्धानले देखाएको डिएसपी थापाले बताए । ‘सोमबहादुर पानी लिन भुईँतलामा आएको बेला हेमन्तीले आत्महत्या गरेको पुष्टि भएको छ’, डिएस्पी थापाले भने, ‘तत्काल घटनाको प्रकृति हेर्दा शंकास्पद रहेकाले हेमन्तीका पतिसहित तीनजनालाई नियन्त्रणमा लिएका थियौं । हेमन्तीको मृत्युमा सोमबहादुरको संलग्नता नदिएपछि छाडिएको हो ।’

  प्रहरीसँगको बयानमा सोमबहादुरले आफुलाई पानी लिन पठाएर पत्नीले अचानक घण्टाघरबाट आत्महत्या गरेको बताएका छन् । ‘विवाहको तीन दिनपछि सल्लाह गरे धरान घुम्न आएका थियौं’, सोमबहादुरले भने, ‘उनीसँग कुनै झगडा र मनमुटाव पनि थिए ।’

उता हेमन्तीको शव माइतीपक्ष र घरपक्षका दुबैको सहमतिमा पोष्टमार्टमपछि  दाहसंस्कारका लागि गृहनगर लगेका छन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको यथार्थ पत्ता लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको जनाएको छ ।

Sunday, 19 October 2014

पुरूषमा यौन क्षमता कति छ भन्ने कुरा सुगेर थाहा पाउँछन् महिला !

कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।

अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस

‘को कति सेक्सी छ, बोलीबाटै थाहा पाउँछु’

हरु दर्शकले मन पराएका छन् । एक दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी केकी यतिबेला पनि केही फिल्मको छायांकनमा व्यस्त छिन् । फिल्म क्षेत्रमा एक लगनशील, शिक्षित तथा राम्री नायिकाको रुपमा चिनिने केकी वरिष्ठ फिल्म निर्देशक बद्री अधिकारीकी जेठी छोरी हुन् । आफ्ना निर्देशक बुवाका कारण अभिनय क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिलेको बताउने केकीले अभिनयलाई करियरकै रुपमा ग्रहण गरिसकेकी छिन् । केकी आफूले अभिनय गरेका सबै फिल्म तथा म्युजिक भिडियोहरु मन परेको बताउँछिन् । यद्धपि उनलाई निर शाहको फिल्म ‘मसान’मा गरेको आफ्नो अभिनय सबैभन्दा राम्रो लाग्छ । पछिल्लो समयमकी चर्चित नायिक केकी भन्छिन्, को कति सेक्सी छ, बोलीबाटै थाहा पाउछु । प्रस्तुत छ, केकेीसँगको छोटो कुराकानी ।

तपाईंको नामलाई अधिकांशले अनौठो मान्छन्, नामको अर्थ के हो ?
केकीको अर्थ सुन्दर पंक्षी मयूर हो । सानी छँदा मयूर झैं सुन्दर थिएँ रे, त्यसैले अभिभावकले यही नाम राखिदिनु भएको हो ।
अहिलेको सुन्दरतालाई चाहिं कम छ र ?
मयुरले आफ्नो वर्णन आफैंले गर्दैन । मलाई मयुर झैं सुन्दर देख्ने धेरै होलान् तर मलाई त्यस्तो लाग्दैन ।
अभिनय क्षेत्रमा आउने रहर कहिलेदेखि पलायो ?
सानैदेखिको रहर हो भन्दा फरक पर्दैन । बुवा नै यो क्षेत्रमा हुनु भएकाले म सानैदेखि यो विधातर्फ आकर्षित थिएँ ।
अभिनयमा आउनुअघिको तयारी कस्तो थियो ?
डान्स क्लास ज्वाइन गरेकी थिएँ । डान्समा जाँदा(जाँदै म्युजिक भिडियोबाट अफर आयो । भिडियोमा व्यस्त हुँदा(हुँदै फिल्मबाट अफर आउन थाल्यो । काम गर्दै जाँदा आजको अवस्थासम्म आइपुगें ।
म्युजिक भिडियो र फिल्मको अभिनयमा के फरक पाउनु हुन्छ ?
एउटा कलाकारका लागि म्युजिक भिडियो र फिल्ममा खासै भिन्नता हुन्न । दुबै विधामा उत्तिकै मेहनतका साथ काम गर्नु पर्छ । भिडियोको रिजल्ट चाँडै पाइन्छ, फिल्मको रिजल्ट आउन ढिला हुन्छ तर कालजयी हुन्छ ।
आफूलाई कत्तिको सुन्दर मान्नु हुन्छ ?
म त्यति धेरै सुन्दर छैन । एभरेज भन्न मन पराउँछु ।
आफ्नो शरिरका अंगहरु मध्ये कुन चाहिं बढि मन पर्छ ?
आँखा । अरुले पनि मेरो आँखा राम्रो छ भन्नु हुन्छ ।
विवाहका बारेमा कुनै योजना छ कि ?
अहिले नै विवाहका बारेमा सोच्नु, योजना बनाउनु अलि हतार हुन्छ जस्तो लाग्छ ।
कसैप्रति आकर्षित हुनु भएको छ कि ?
अध्ययन र अभिनयका कारण मैले प्रेमका बारेमा पनि सोच्न भ्याएकी छैन । म अहिलेसम्म कसैप्रति आकर्षित भएकी छैन ।
स्ता पुरुषले तपाईंलाई आकर्षित गर्छन् ?
बुद्धिमान र दमदार भ्वाइज भएका पुरुषहरुले मलाई छिट्टै आकर्षित गर्छन् । तिनै सेक्सी लाग्छन् ।
भविष्यको श्रीमान् कस्तो होस् भन्ने चाहनु हुन्छ ?
आफूलाई बुझ्ने श्रीमान् होस् भन्ने सबैको चाहना हुन्छ । मेरो चाहना पनि यस्तै छ ।
तपाईंले पछिल्लो पटक किस गरेको व्यक्ति ?
मेरी मम्मी ।
सेक्सलाई कसरी हेर्नु भएको छ ?
सेक्स भनेको खाने, सुत्नेजस्तै एउटा प्राकृतिक प्रकृया हो जुन सबैको जीवनमा हुन्छ । यो हरेकका लागि उत्तिकै महत्वपूर्ण विषय हो । यसलाई त्यति ठूलो इस्यु बनाइरहनु पर्छ जस्तो लाग्दैन ।
विवाहअघिको सेक्सका बारेमा तपाईंको के धारणा छ ?
हाम्रो समाज र संस्कृतिले सेक्सलाई विवाह पछाडि मात्र वैधानिक मानेको छ । म नेपाली संस्कृतिलाई आदर, सम्मान गर्ने युवती भएकीले विवाह अगाडिको सेक्स राम्रो मान्दिन । यसले समस्याहरु निम्ताउँछ जस्तो लाग्छ ।

कुकुर जस्तै एक जोडी सेक्स गर्ने क्रममा समुन्द्रमा नै अड्किएपछि

इटालीमा एक जोडीले गर्मी समयमा समुन्द्रमा गएर सेक्सको आनन्द लिइरहँदा एक्कासी समस्यामा परेका छन् । दुर्भाग्यबस सेक्स गरिरहेको अवस्थामा उनीहरु छुट्टीन नसकेपछि समुन्द्रमा नै अट्कीएका थिए ।

समुन्द्रमा उनीहरु यस्तो तरिकाले सेक्स गरिरहेका थिए कि उनीहरु से

त्यहाँ उपस्थित मानिसहरुले डाक्टरहरुलाई खबर गरेका थिए । डाक्टरहरुले महिलाको योनी केही ठुलो बनाउने प्रयास गरेपछि बल्ल ति युवकले आफ्नो लिंग बाहिर निकाल्न सफल भएका थिए ।

सेक्स गर्ने क्रममा अड्किन सक्छ भन्नेबारे जानकारी दिन यो गतिलो उदाहरण भएको डाक्टरहरुले बताएका छन् । भिडियो तल छ यो नखुले तल्लो बाकस थिच्नुहोस
क्स सकिदाँ समेत नछुटिए पछि उनीहरु समस्यामा परेका थिए । एक महिलाले त्यस अवस्थाबारे जानकारी पाएपछि टावल लिएर उनीहरुलाई ढाकेर जमिनमा ल्याइएकी थिइन् ।

धरान को घण्टा घर बाट खसेर एक महिलाको मृतु !

It is reported that a woman has fallen off from the Clock Tower in Dharan. It is also stated that the woman was fallen off from the Clock Tower, situated at Bhanu Chaur which is the main touristic area. The name of the woman was revealed as she is Hemanti Magar who was from Haraircha-9, Morang. Magar, 12, has died at 12 PM on Sunday. It is not yet revealed that Magar has committed suicide or she was fallen off from the tower. She was fallen off from the uppermost storey of the tower as reported by the primitive investigation. The dead body of Magar has been taken to the hospital by the Police so that they can carry out the post mortem process. She was married to Tom Bahadur three days before. But it is not yet revealed about her reason of death. Ilaka Police has also stated that it is not yet revealed that how Magar has fallen off from the Tower and so the police have talked to two men who were presented in the time of death of Magar in Clock Tower.

मोबाइल चलाउनु हान्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला :

जसरि हामीले यो ब्लगको माध्यमबाट हाम्रा फेसबुक साथिहरुलाई यो जानकारी गरायौ त्यसरी नै तपाईले पनि १ शेयर गरेर आफ्नो साथिहरुलाई यो जानकारी गराउनु तपाइको कर्तब्य हो|
मोबाइल चलाउनु हान्छ भने होसीयार यो ध्यान दिएर पढ्नु होला :

मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन एक पटक राम्ररि पढ्नु होला र सबै लाई यो आफ्नो आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला हरेक मोबाइलले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ जुन क्यान्सर को प्रमुख कारण बनेका छन्
जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ
कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन्
खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन्

मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो
निम्न कुरा हरु ध्यान दिनु होला
1. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ
2. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ
3. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ
4. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ
5. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस
6. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस
7. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस
साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस्
8. सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन्
9. बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस

पढी सकी पछी तपाईले पनि शेयर गरेर आफ्नो साथिहरुलाई यो जानकारी गराउनु तपाइको कर्तब्य हो !

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID