Friday 10 October 2014

भारतमा बलात्कारीलाई सजाय, लिंग काटेर सडकमा !

भारतमा बलात्कारीलाई सजाय, लिंग काटेर सडकमा !
बलात्कार गर्न खोज्नेको लिङ्ग काटियो
असोज २४, राजस्थान  – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने एक पुरुषको यौनाङ्ग(लिंग) गाउलेले मिलेर काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

 ती बलात्कारी व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

उनलाई लगभग एक घण्टासम्म पिटिएको र त्यसपछि उनको लिङ्ग काटेर सडकमा त्यतिकै छाडिएको थियो । उनलाई अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले उनको स्थिति निकै नाजुक रहेको बताएका छन् ।

प्रत्यक्षदर्शी मध्ये एक अमिर धवनका अनुसार सुरेशले ‘सेक्स अपराध’ गरेका कारण उनको वचाउमा कोही अघि नबढेको बताए ।

भारतमा पछिल्लो समय बलात्कारको घटना बढ्दै गएकोमा सर्वसाधारणमा निकै आक्रोश बढेको छ ।

यता, पुलिसले भने यसरी कसैले पनि कानुनलाई आफ्नो हातमा लिन नपाउने बताउँदै यस घटनामा संलग्नहरुलाई अगाडि आउन उर्दी जारी गरेको छ ।
‘अहिले हाम्रो देशमा महिलामाथि रेप निकै बढेको छ । अब यो बन्द हुनुपर्छ । यस्ता हर्कत गर्नेलाई यो घटना उदाहरण हुनसक्छ,’ उनले भने ।
राजस्थान, असोज २४ – भारतको राजस्थानमा एक किशोरीलाई बलात्कार गर्न खोज्ने पुरुषको यौनाङ्ग काटिदिएका छन् । राजस्थानस्थित गंगानगरमा आक्रोशित भीडले ती पुरुषलाई मासु पसलमा लगेर लिङ्ग काटेर फालिदिएका हुन् ।

ती व्यक्तिको नाम सुरेश कुमार बताइएको छ । किशोरले गुहार मागेको आवज सुनेपछि जम्मा भएको आक्रोशित भिडले लगभग ४० वर्षीय सुरेशलाई पिट्दै घसिटेर मासु पसलमा पुर्याएका थिए ।

- See more at: http://www.ratopati.com/2014/10/10/173180.html#sthash.VMRw6Vg7.dpuf

किन चल्यो ‘हिम्मतवाली’ किन चलिन् रेखा

किन चलिन् रेखा, किन चल्यो ‘हिम्मतवाली’ 
आमिर खानको नेपाल भ्रमणले ३ दिन नेपाली मिडिया तात्यो । एउटा बलिउडको सुपरस्टारको आगमनले देशमा चर्चा पाउनु नयाँ कुरा होइन । यता, असोज १५ गतेदेखि प्रदर्शनमा आएको रेखा थापाको चलचित्र ‘हिम्मतवाली’ बक्स अफिसमा आक्रामण कलेक्शनका साथ अगाडि बढेको छ । नेपालमा बक्स अफिसको प्रचलन नुहँदा कमाइको सही आँकडा भन्न मुश्किल छ ।

रेखाको सिनेमाले कती कमायो भन्दा पनि किन चल्यो भन्ने बिषय मुख्य हो । बर्षमा एक सय सिनेमा बनेर ५ वटाले लगानी उठाउने बजार हो हाम्रो । साउन २३ गते प्रदर्शनमा आएको ‘कोहिनुर’को ब्यापार घटनाले निम्त्याएको परिणाम थियो । जसलाई बक्स अफिससँग तुलना गर्नु तर्कसंगत नहोला ।
रेखाले ‘हिम्मतवाली’मा मात्र होइन, आफ्ना हरेक सिनेमामा यही फर्मुला अपनाएकी छिन् । काठमाण्डौमा पपकर्न टोक्दै ‘ब्याङ ब्याङ’ र ‘हैदर’ हेर्ने दर्शकका लागि ‘हिम्मतवाली’ पाच्य नहोला । तर, नेपाली समाज र दर्शक अझै पनि क्रिमडोल र समोसामा रमाउँदै सिनेमा हेर्न रुचाउँछन् । जुन यथार्थको नजिक रेखा थापा देखिन्छिन् ।
‘हिम्मतवाली’ एउटा नारीप्रधान सिनेमा हो । नेपाली सिनेमा महिला हलमा ओइरिए चल्छ । रेखा थापा तिनै महिलाको प्रतिनिधी बनेर सिनेमा बनाउँछिन् । सलमान खानले ‘किक’मा हानेको एक्सन भन्दा रेखा थापाले फाइट हान्दा दर्शक बढी ताली बजाउँछन् । कारण, सलमानका लागि एक्सन सामान्य देखिन्छ, रेखा लागि विशेष ।
मानिस पुरुषको भन्दा महिलाको साहसमा बढी हौसिन्छ । उसलाई प्रेरणा र साथ दिन्छ ।

नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सक्नुपर्छ । कलाकारमा दर्शकले आफू पाउनुपर्छ ।

रेखाले बर्षमा अफर आएका जस्ता सिनेमा पनि खेलिनन् । सस्तो रुपमा जहाँ पनि भेटिइनन् । लोकगीतदेखि म्यूजिक भिडियोमा दैनिक रुपमा टीभीको माध्यमबाट घर-घरमा पुगिनन् । उनलाई हेर्न दर्शकले एक बर्ष नै कुर्नु पर्‍यो । कलाकार सिनेमाको पर्दा र समाजसेवाबाट दर्शकसँग नजिक हुन सक्छ । तर, सस्तो रुपमा देखिनु आफ्नै लोकप्रियता घटाउनु जस्तै हो ।
 
काठमाण्डौका पाँच तारे होटलमा पिज्जाको स्वाद लिएर, र्‍याम्पमा दौडने अनि समाज नसुहाउने फेशनमा रमाउने धेरै कलाकारका सिनेमाले नेपाली बक्स अफिसमा हावा खाएका छन् ।

चलचित्र चल्नुको अर्को कारण,  सुदर्शन गौतम पनि बने । दुबै हात नभएका सुदर्शन लाखौ नेपालीका प्रतिनिधी पात्र हुन् । जसले, शारीरिक रुपमा सशक्त र असक्त दुबैलाई प्रेरणा दिने काम गरे । उनको भूमिकाले समाजलाई सन्देश दिन्छ, जसका कारण चल्यो ‘हिम्मतवाली’ ।

उसो त रेखा थापाका फर्मुला सिनेमाले सधै उनलाई साथ दिन्छ भन्ने पनि छैन । सधै मारपिट र आफै हिरो बन्ने रेखाको फर्मुला दर्शकका लागि सधै प्रिय र नयाँ हुन्छ भन्न सकिदैन । यो बिषयमा उनले पनि ध्यान दिनु जरुरी छ ।

पूर्व युवराज पारस पारस पक्राउ परेको थाइल्याण्डस्थित नेपाली राजदूतावासको पुष्टि

पूर्व युवराज पारस पारस पक्राउ परेको थाइल्याण्डस्थित नेपाली राजदूतावासको पुष्टि
असोज २४ – काठमाडौं,  पूर्व युवराज पारस साह थाइल्याण्डमा पक्राउ परेको थाईल्याण्डस्थित नेपाली राजदूतावासले जनायको छ ।

थाइल्याण्डका लागि कार्यबहाक नेपाली राजदूत डोरनाथ अर्यालले डिजिटल पत्रिकासँग कुरा गर्दै भने, ‘पारस पक्राउ भएको हो, उनलाई पक्राउ गरिएको कुरा स्थानीय प्रहरीले दुतावासमा खबर गरेका छन् ।’  उनले फेरी भने, ‘पारस पक्राउको विस्तृत रिपोर्ट दुतावासलाई पठाउने त्यहाँका प्रहरीले जानकारी दिएका छन् ।

 नेपाल स्तिथ पत्रिकाले पनि त्यो समाचार पपरमुख स्थान दिएका छन् ।’

अबैध लागु औषध कारोबारमा समलग्न रहेको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका शाह बुधबार दिउसो एक बजे पक्राउ परेको थाइल्याण्डका पत्रपत्रिकाले समाचार प्रकाशन गरेको थियो ।
पार

 त्यस्तै गरि पार्सलका लागि प्याकिङ्ग गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामत गरेको छ । थाइ प्रहरीले साहलाई अबैध लागू औषध कारोबारको मुद्दा अघि बढाएको छ
सको साथबाट थाइ प्रहरीले विएम डब्ल्यु कार र त्यसमा राखिएको लागु पदार्थ बरामत गरेको छ ।

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 4. रिचा शर्मा :

4.) Reecha Sharma: 
She was a top 10 semi finalists in the Miss Nepal 2007 pageant Reecha Sharma was born and raised in Kailali; she has been living and studying in Kathmandu.
She started her career with the Alok Nembang music video for Yash Kumar song, in which she played a violinist who loses her eyesight. After that she went on to host “Music of Your Choice” and “Top Ten” on Image Channel and “Superstar” on NTV.
She represented her town in Miss Nepal 2007 pageant in which she ended up as a top 10 semi-finalists and after that she started her acting career. She got huge critical acclaim for her first television series Hamro Team, in which She played the lead character of Seema, a female coach for all boys football team. As per the news, the sports series might return for its second season.

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 3.माल्भिका सुब्बा

3) Malvika Subba: 

Malvika Subba (born: July 19, 1981, Kathmandu) is one of the talented women in Nepal At the age of 21, Malvika was crowned as Miss Nepal 2002.
She is an actress, television host, beauty queen, model and entrepreneur, and is an activist for positive social change, speaking out as an Ambassador against Human Trafficking and raising awareness with regard to HIV/AIDS. Since being crowned as Miss Nepal in 2002 at the age of 21, Malvika Subba has been appearing on Kantipur Television as the host of the famous TV show Call Kantipur.
I am an independent woman, My life, is the few friends that I have, I thrive on love, care and affection. At the end of the day, I love to have a peace of mind. I believe in forgive and forget, and live and let live. I love to travel and see new places. I don’t like being judgmental and wish the same from other people.
In 2008, she has acted in movies & dramas like God Lives in The Himalayas, Good Bye Kathmandu & Hamri Shiwani.
From April to October in 2011, she worked as the chief editor for one of Nepal’s leading fashion and lifestyle magazine, Navyaata. In 2011, Subba established her own retail clothing store with in-house designers. She is the Co-Founder and Creative Director of House of Alternative Apparel also known as HAA & Himalayan Climate Initiative (HCI).

नेपालका 10 महिला सेलिब्रिटी मध्य - 2. रेखा थापा

2.) Rekha Thapa : 

Rekha Thapa (born 5 July 1975, Morang) is a very popular Nepali actress. Rekha Thapa was seen dancing with prachanda, was seen kissing worlds smallest man Khagendra Thapa Magar due to these news she is one of the rumored actress in Nepali media.
She has done over 70 movies and is seen in over 7 movies a year; she also owns her own film production house called Rekha Entertainment. Apart from modeling and acting she owns one of the popular film production house in Nepal. When we hear her name we Nepali feel something strong, yes definitely she is one the the bravest actress in Nepal.

नेपालका 10 महिला सेलिब्रिटी मध्य 1.सृष्टी श्रेष्ठ

1) Shristi Shrestha: (सृष्टी श्रेष्ठ)
Shristi shrestha miss nepal 2012 Shristi Shrestha is winner of Miss Nepal 2012. She was born 18 October 1988, in Narayangarh, Chitwan. Shristi Shrestha wins the most coveted beauty pageant title of Miss Nepal 2012 held today at Hotel de l’ Annapurna in Kathmandu. Competing with 15 other beauty with brains, Shristi Shresthamade it to the crown that was previously held by Malina Joshi just seven months ago in 2011. She represented Nepal in Miss World 2012 which wa
Although, she finished 25th in the entire Miss World pageant She has been placed as Top 10 Dancers in Miss World 2012.
s held on August 18, 2012 in Inner Mongolia, China.Shristi Shrestha’s pictures are so charmng that het pictures are all over the internet by now.She started a B.Sc. Nursing course, however, she failed to complete the course and continued to pursue a career in modelling in London.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID