Thursday 9 October 2014

Film Himmatwali released all over Nepal and Gopi Krishna Theater

 In spite of the government instruction to the film theaters not to release the movie, Rekha Thapa‘s new movie ‘Himmatwali‘ is released in theaters all over Nepal including Gopi Krishna Theater in Kathmandu.

The government had asked the theater owners to ‘implement the agreement’ and

The producer, director and actress of the movie Rekha Thapa has stated that the movie was released in Gopi Krishna theater and it is houseful in its first show. Based on its promotion and festive environment, the initial turn in in theater is going to be strong. The collection in later days will depend on how the public perceive the movie.
release new Nepali films only on Fridays in theaters in Kathmandu. But the theater owners have broken the decade-long trend of releasing new movies on Fridays by releasing Himmatwali in one of the theaters in Kathmandu.

Dipa Basnet became the first by directing Shree Paanch Ambare

 Deepa Basnet is not the first female director in Nepali movie industry. But, she sure is the FIRST female director who has directed her second movie. So far, no female director had directed more than one movies. In our investigation on female directors in Nepali film industry, there are only 5 female directors and they had directed one movie each.
Deepa Basnet‘s directorial debut was ‘Antaral’. Although the movie was liked by critics, it wasn’t successful in theater. She had also won the best director award in D Cine Award. She reportedly was very frustrated by the politics of release and holdover in theater. She had told that she wouldn’t direct another movie. But, the producers of ‘Shree Paanch Ambare’ convinced Dipa to direct another movie.

Deepa’s movie ‘Shree Paanch Ambare’ is releasing on theater on November 21. The movie featuring Saugat Malla, Keki Adhikari, Ashishma Nakarmi, and Priyanka Karki. The movie made on the story and screenplay by Abhimanyo Nirabi is cinematographed by Ganesh Kumar Shrestha.

Homas Eric Duncan: 6 ways his case differs from other US Ebola cases

homas Eric Duncan: 6 ways his case differs from other U.S. Ebola cases
His family is devastated. The woman he planned to marry haunted by the "what ifs." And many are wondering why Thomas Eric Duncan died when several other Ebola patients treated in the United States survived.

Duncan was hospitalized eight days after he arrived from Liberia, and later tested positive for Ebola. He died Wednesday.

Here are six ways his case differs from other patients in the U.S.:

He didn't get an experimental drug immediately

Duncan received experimental medicine on October 4 -- six days after admission to hospital. It was a far longer wait than four other Ebola patients treated in the United States. Those patients -- two each at Atlanta's Emory University Hospital and the University of Nebraska Medical Center -- got experimental medicine immediately. They're all U.S. citizens; Duncan was a Liberian.

His family is claiming bias.
"We feel he didn't get the medicine and treatment for the disease because he's African and they don't consider him as important as the other three," said Josephus Weeks, his nephew.

Not so, the hospital says.

Since the drugs are still experimental, individual hospitals have to file the paperwork with the Food and Drug Administration for permission to use it. The hospital declined to tell CNN when it filed for permission.

He was given a different experimental drug

Duncan got the experimental drug, Brincidofovir.

Three patients who survived after treatment in the U.S. received a different drug, ZMapp.

The Centers for Disease Control and Prevention said ZMapp has since been depleted.

"There is, as far as we understand, no more of it in the world. And while people are working hard to manufacture more, it takes a long time to develop," said Dr. Tom Frieden, the CDC director.

A fourth patient, NBC cameraman Ashoka Mukpo, who got infected in Liberia and was airlifted to Nebraska on Sunday, got the same drug as Duncan.


The hospital treating him had no advance notice

The Atlanta and Nebraska facilities knew in advance they were expecting Ebola patients, a crucial element for a disease so rare in the United States.

Hospitals that took care of the four are also among the most well-equipped nationwide to battle the deadly virus.

Despite lack of notification, Texas Health Presbyterian Hospital said Duncan got top-notch care and his medical team consulted daily with the CDC and Emory.

Information on his case has been muddled

Details on Duncan's background have not been as clear-cut.

His relatives said he made it clear to the hospital that he had just come from Liberia. His symptoms pointed at Ebola, they said.

Initially, the hospital said Duncan was "not exhibiting symptoms specific to Ebola" when he first went to the hospital. And, they said, details about his travel history weren't communicated to doctors.

But later, the hospital said a flaw in electronic records had kept doctors from seeing his travel history. Then they said his travel history had been documented and was available to his care team.

Family believes his insurance status played a role
Duncan had just arrived from Liberia to visit his girlfriend and son, and probably had no insurance.

The Rev. Jesse Jackson, who's serving as a spokesman for the family, said that was a concern.

"I would tend to think that those who do not have insurance, those who do not have Medicaid do not have the same priorities as those who do," the civil rights leader said.

But the hospital denied the claim.

Duncan was treated like everyone else "regardless of nationality or ability to pay for care," the Texas Health Presbyterian Hospital said.

मंगल ग्रह चुम्ने एलिसाको इच्छा

अमेरिकाकी एलिसा कार्सनको उमेर १३ वर्षको भयो । तर, उनको इच्छा छ, मंगल ग्रहमा पाइला टेक्ने पहिलो मानिस बन्ने ।

मंगल ग्रहमा जाने, त्यो पहिलो पहिलो मानवका रुपमा यो चाहना राख्दैमा हुने होइन । तर, उनको सपना पूरा हुन सक्ने नासाले बताएको छ ।

एलिसाले नासामा ट्रेनिङ गरेकी छन् । नासाका पल फर्मेन भन्छन्, यस्तो इच्छा राख्ने बच्चाहरुलाई नासाले निकै गम्भीर रुपमा लिने गरेको छ ।

एलिसा यतिबेला विज्ञान पढिरहेकी छन् र उनीसँग थुप्रै भाषाको ज्ञान पनि छ । विदाको समयमा उनी पियानो बजाउन र फुटबल खेल्न रुचाउँछिन् ।
उनी नासाको तीनवटै वर्ल्ड स्पेस क्याम्पमा ट्रेनिङ लिने पहिली महिला हुन् ।

अमेरिकी स्पेस एजेन्सी नासामा उनलाई ब्लूबेरी नामले बोलाइन्छ ।

आगामी २० वर्षमा मंगल ग्रहमा पुग्ने उनको लक्ष्य रहेको उनका पिता बताउँछन् । दृढ इच्छाशक्ति र सही तालिमले एलिसालाई मंगलग्रहमा पुग्न सहयोग गर्ने उनका पिताको विश्वास छ ।

तर, मंगल ग्रहमा गएपछि र्फकन मुश्किल छ । एलिसा भने यसका बाबजुत जान चाहन्छिन् ।

-बीबीसीको सहयोगमा

युवतीले प्रेमीको छातीमा छुरा प्रहार गरिन्

भनिन्छ, प्रेम अन्धो हुन्छ । प्रेममा सवै कुरा जायज हुन्छ । यद्यपि क्रूरता र बदला प्रेममा कुनै पनि हालतमा स्वीकार्य हुँदैन । यो घटना सुन्दा उनीहरू त्रसित हुने निश्चित छ जसले प्रेम गरिरहेका छन् । भारतीय चलचित्र उद्योगकी चर्चित नायिका जिया खानले प्रेमका कारण आत्महत्या गरिन् । उनले आत्महत्या गर्नुअघि ६३ पटक ब्वाइफ्रेन्डलाई कल गरे पनि फोन रिसिभ नभएका कारण आत्महत्या गर्नुपरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसबाट उनी ब्वाइफ्रेन्डलाई खुबै माया गर्थिन् भन्ने प्रमाणित हुन्छ । यद्यपि कोमल मनकी जियाको अन्त सँगसँगै यता उदयपुरमा अर्की कठोर जियाले भने उल्टै प्रेमीको छातीमा आफ्नो रिस पोखेकी छिन्। उनले प्रेमीको छाती वारपार हुने गरी छुरी प्रहार गरेकी छिन्, तर उक्त छुराले उनलाई माया गर्ने मुटुलाई छुन सकेन।

छुराले प्रेमीको फोक्सोलाई भने सामान्य क्षति पुर्‍याएको छ। उदयपुर त्रियुगा नगरपालिका-१ की मुना विश्वकर्माले प्रेमी लीलबहादुर राईलाई पछाडिबाट छाती वारपार हुने गरी छुरी प्रहार गरेकी हुन्। पछाडीबाट प्रहार भएको छुरा अगाडि छातीको बीच भागबाट दुई इञ्च बाहिर निस्किएको थियो। बेलुका श्रीमान् घर नआएको विषयमा सामान्य भनाभन हुँदा गाईघाटको बसपार्क नजिक ग्यारेजमा काम गरिरहेको अवस्थामा छुरी प्रहार भएको उदयपुरका स्थानीय पत्रकार शुभराज राई बताउँछन् ।

उनीहरूले छ महिना अघि प्रेम विवाह गरेका थिए। राईको घरमा अछूत जात विवाह गरेको भन्दै घरमा अस्वीकार गरेपछि उनीहरू त्रियुगा-२ मा बस्दै आएका थिए। श्रीमान् ग्यारेजमा र श्रीमती होटलमा सहयोगी भएर गुजारा चलाउँदै आएको यो जोडी यतिबेला भने श्रीमती हिरासतमा र श्रीमान् धरानस्थित घोपा क्याम्पमा छन्। यो कस्तो प्रेम ?

आमिरले भने-‘मलाई छुन्छ भने नेपाली सिनेमा गर्छु’

नेपालमा रहेका नायक आमिर खानले आफ्नो मनलाई छुन्छ भने नेपाली सिनेमा गर्न तयार रहेको बताएका छन् । आज काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको कार्यक्रममा बोल्दै आमिरले आफूलाई विश्वका हरेक सिनेमा गर्दा खुशी लाग्ने बताए । उनले सिनेमा कुन देशको हो भन्दा पनि त्यसको कथावस्तु कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको बताए । यस्तै, उनले सिनेमा गर्दा आफूलाई भाषाको ज्ञान पनि हुन जरुरी रहेको बताए ।

यस्ता छन् सेक्स पावर बढाउने सुरक्षित तरिका....!

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ ।

यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन । आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै

त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ । महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ ।

यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ ।
आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID