Sunday 28 September 2014

प्रेमी प्रेमिका बीच रोमान्स हुँदै गर्दा पेन्टीको बटम खुस्किएपछि….. (फोटोफिचरसहित)

बेलायती पप स्टार रिटा ओरालाई हालैमा उनको नयाँ प्रेमी तथा फुटबल खेलाडी समेत रहेका लुकी मागिलका साथमा अमेरिकाको लस भेगासमा छुट्टी मनाईरहेको भेटियो । आफ्नो नयाँ प्रेमीसँग घामको रापमा रिटा निकै मस्ती गरिरहेकी थिइन् ।
समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
२२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए । 

दसैँको अवसरमा टेलिकमको छुट

असोज १२, काठमाडौं  - नेपाल टेलिकमले दशैतिहारमा आफ्नो नेटवर्कभित्र हुने सबै कलको महसुलमा १० प्रतिशत छुट दिने भएको छ ।
असोजदेखि २१ गतेसम्म र कात्तिक ४ गतेदेखि १३ गतेसम्म टेलिकमले एसएमएस सेवामा पनि ५० प्रतिशत हुने दिने जनाएको छ ।
यो अवधिमा  जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलबाट प्रतिमिनेट ९० पैसा र जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाट प्रतिमिनेट  १ रुपैयाँ ३५ पैसामा कल गर्न सकिनेछ भने कम्पनीको नेटवर्कभित्र ५० पैसामा एसएमएस सकिनेछ ।
यस्तै जिएसएम तथा सिडिएमए डाटा सेवाको महसुलमा पनि छुट हुनेछ । जिएसएम सेवाको महसुल ५० पैसा प्रति एमबी तथा सिडिएमए इभिडिओ सेवाको ४० पैसा प्रति एमबी कायम गरिएको टेलिकमले जनाएको छ ।
यस्तै दसैँको अवधिमा एडिएसएल तथा वाईम्याक्स सेवाका ग्राहकलाई अधिकतम ३ जिबी डाटा थप गरिनेछ । टेलिकमले यसअघि घटस्थापनादेखि प्रत्येक पटक रिचार्ज गर्दा १० देखि २० प्रतिशतसम्म बोनस दिइरहेको छ ।
विगतमा दसैँमा घटस्थापनादेखि नै टेलिकमले छुट दिने गरेको भएपनि यो पटक टेलिकममा इन्जिनियरहरुको आन्दोलनका कारण ढिलो भएको हो । आन्दोलित कर्मचारी र व्यवस्थापनबीच शुक्रवार छलफल भएर आन्दोलनलाई स्थगित भएपछि चार दिन ढिलो छुट सुविधा दिएको हो ।

जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोट, ३० को मृत्यु

Japan volcano Mount Otake detonated, 30 killed

काठमाडौं, आश्विन १२ ।  जापानमा माउण्ट ओटेक ज्वालामुखी विष्फोटमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । माउण्ट ओन्टेकको शिखर नजिक अचेत अवस्थामा भेटिएका ३० जना यात्रु चिकित्सकिय जांच पनि मृत घोषित भएका हुन् ।

ज्वालामुखी विष्फोट हुंदा पर्यटकिय आकर्षण मानिने त्यस क्षेत्रमा फसेका २ सय ५० जनालाई सुरक्षित निकालिएको अधिकारीहरुले जनाएका छन् ।
राजधानी टोकियोबाट २ सय किलोमिटर पश्चिममा अवस्थित माउण्ट ओटेक ज्वालामुखी स्थानिय समय अनुसार शनिवार विहान सक्रिय भएको थियो । ज्वालामुखी विष्फोटका सम्बन्धमा कुनै पूर्व सुचना जारी गरिएको थिएन् ।

अफगान गाउलेले चारजना तालिवानलाई झुण्डाए

असोज १२, काबुल  – अफगानिस्तानको घाज्नी प्रान्तका गाउलेले चारजना तालिवानलाई झुण्डाएर मारेका छन् ।
उनीहरुले गाउका सार्वसाधारणलाई समेत हालैका दिनमा अत्याचार गरेको भन्दै चारजनालाई झुण्डाएर मारेको बताएका छन् ।
pakistan-south-waziristan-taliban-fighters
प्राप्त समाचारमा तालिवानले गतहप्तामात्र त्यहाँका करिब एक सयजना गाउले र प्रहरीको हत्या गरेका थिए ।
गतहप्तादेखि उनीहरुले सुरु गरेको सो कारबाहीका क्रममा ठूलो सङ्ख्यमा गाउले मारिएको भन्दै त्यसको विरोधमा गाउले तालिावनका विरुद्ध जाइलागेका थिए ।
प्रहरीले जनाएअनुसार तालिवानको ज्यादति सहन नसकी गाउलेले ती तालिवानको हत्या गरेका हुन् ।
उक्त गाउमा लुकेर बसेका तालिवानले गाउलेलाई सुरक्षाकर्मीका विरुद्धमा ढालको रुपमा प्रयोग गर्ने गरेका र उनीहरुको अत्याचार सहन नसकेकाले हत्या गरेका बताइएको छ ।
सो गाउमा अझै कम्तीमा १०० जना जति तालिवान लुकेर बसेका र प्रहरी र सेनाको सहयोगमा उनीहरुको खोजी कार्य जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् । रासस/एएफपी

पोर्न फिल्म खेल्नेको सम्पति

काठमाडौं, पोर्न फिल्म भन्ने बित्तिकै हामी नेपालीहरुको आँङ झसँग झस्किन्छ । राम ! राम ! राम ! त्यस्तो पनि फिल्म हुन्छ ? त्यो त अश्लिल काम हो ।
तर पश्चिमेली देशहरुमा अश्लिल फिल्मले अन्य फिल्म जस्तै मान्यता पाउने गर्छ । र त्यस्ता फिल्महरु अन्य फिल्मको तुलनामा निकै खर्चिलो पनि हुँदो रहेछ । त्यस्ता फिल्म खेल्ने पोर्न स्टारहरुले आफ्नो पारिश्रमीक करोडौं डलर सम्म पाउँदा रहेछन् ।
तपाईलाई अचम्म लाग्न सक्छ । पोर्न फिल्म खेल्नको सम्पति ३० मिलियन अमेरिकी डलर सम्म छ भन्दा तर यो कुरा सत्य हो । विश्वका चर्चित पोर्न स्टारहरुको भर्खरै सावजनि धनीहरुको सुचिमा पर्ने २० जना स्टारहरुको सम्पत्ति १ मिलियन अमेरिकी डलर देखि ३० मिलियन अमेरिकी डलर सम्म देखिएको छ ।
त्यस्तै भारतीय मुलकी चर्चित पोर्न स्टार सोन्नी लियोन पनि धनिह
रुको १९ औ स्थानमा सुचिकृत छिन । उनको सम्पत्ति १.५ मिलियन डलर छ । पछिल्लो समय उनले केही हिन्दी चलचित्रमा पनि अभिनय गरिसकेकी छिन ।१० धनी पोर्न स्टारहरु !  कस्को सम्पत्ति कति ?
१– जेन्ना जामेसोन
अमेरिकी मुलकी ३८ वर्षीय जेन्ना जामेसोन विश्वको सबैभन्दा धनी पोर्न स्टार हुन । उनि संग ३० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

२– टेरा पाट्रिक्क
अमेरिकी मुलकी नै ३७ वर्षीय टेरा पाट्रिक्क विश्वको दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १५ मिलियन डलर छ ।

३–  पेटेर नर्थ 
क्यानडाका २० वर्षीय पेटेर नर्थ विश्वको सबै भन्दा धनी पोर्न स्टारको तेस्रो स्थानमा छन भने पुरुष तर्फ सबै भन्दा धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति १० मिलियन डलर छ ।

४– जेस्से जाने
अमेरिकी मुलका ३३ वर्षीय जेस्से जाने चौथो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ८ मिलियन डलर छ ।

५– ट्रकि लोड्र्से
इलिजावेइतकी २७ वर्षीय ट्रकि लोड्र्से विश्वको पाँचौ धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ७ मिलियन डलर छ ।

६– मरिआ टाकागि
जापानकी ३५ वर्षीय मरिआ टाकागि विश्वको छैटौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ६ मिलियन डलर छ ।

७– रोन जेरेमी
६० वर्षीय रोन जेरेमी विश्वको सातौं धनी तथा पुरुष तर्फ दोस्रो धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५.५ मिलियन डलर छ ।

८– ब्री ओल्सोन
२७ वर्षीय ब्री ओल्सोन विश्वको आठौं धनी पोर्न स्टार हुन । उनको जम्म सम्पत्ति ५ मिलियन डलर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

+१८ ले मात्र हेर्नुहोस फरक फरक अनुभव संगाल्न सेक्स गर्ने अत्याधुनिक तरीकाहरु !

काठमाडौं, प्रायजसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ । मानिसहरूको यहि कुरालाइ ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो एप्स बनाएको छ । हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ । डेली मेलका अनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो । सेक्स विद गूगल ग्लास एप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइनका स्टूडेन्ट शेरिफ मक्तबीले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए । यस एपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन् उनी मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून् । अर्थात उनीहरू मानिसहरूको अनुभवलाई बदल्न चाहन्छन् । मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाई गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ ? त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो। यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ । जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ । त्यसपछि यो एप शुरू हुन थाल्दछ । यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ । यस एपको अर्को रमाइलो कुरा के भने पार्टनरसंग सेक्स गर्दा पार्टनरको अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यति मात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ । व्यक्ति आफुलाई सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ । डिलीट हुनुभन्दा पहिले पांच घण्टापछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाई डाउनलोड गरेका थिए । अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरियन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाई पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ । # नोट भिडियो हेर्न +१८ गुगल येकाउण्ट हुन आबस्यक ►

एक रोचक तथ्य सेक्सको दौरान आवाज निकाल्नुका फाइदा यस्ता

प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ । धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति प्रायले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् । भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ । 
लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए । त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID