Sunday, 28 September 2014

एक रोचक तथ्य सेक्सको दौरान आवाज निकाल्नुका फाइदा यस्ता

प्राय महिला र केहि पुरुषहरु समेत सेक्सका क्रममा आवाज निकाल्ने गर्दछन् । हाम्रो परम्परागत नेपाली समाजमा भने प्राय महिलाले चाहेर पनि आवाज निकाल्ने हिम्मत गर्दैनन् । तर अव समय परिवर्तनन भएको छ र सेक्स आधारभुत आवश्यक्ता हो र यसबाट आनन्द महसुस गर्नु कुनै अपराध होइन भन्ने मान्यता विकसित हुने क्रममा छ । धेरै माहिलाहरू सेक्सका क्रममा निकालिने आवाजलाई स्वभाविक र सन्तुष्टीको अभियव्यक्ति भन्ने गरेका छन् कति प्रायले आवाज निकाल्दा आनन्दको सिमा अझै बढ्ने गरेको अनुभव सुनाउँछन् । भर्खरै गरिएका केही खोजहरुले पनि सेक्सका क्रम निकालिने आवाजलाई फाइदाजनक भनिएको छ । 
लिड्स यनिुभर्सिटीले गरेको एक खोजमा ७६ प्रतिशत भन्दा बढी महिलाहरु सेक्सका दौरान आवाज निकाल्ने गरेको तथ्याङ बाहिर निक्लिएको थियो भने अधिकांश महिलाहरुले आवाज निकाल्दा बोरडम कम हुने, कमजोरी हट्ने र आनन्दको महसुस हुने अनुभव बताएका थिए । त्यसैगरि आवाज निकाल्दा आफ्नो सेक्स पार्टनर अझैं उत्साहित हुने र चाँडै सन्तुष्ट हुन सकिने पनि केही महिलाहरु बताएका थिए । लिड्सले गरेको यो खोजमा ८ हजार भन्दा बढि महिलासंग प्रत्यक्ष कुराकानी गरिएको थियो । केही विशेषज्ञहरुले पनि आवाज निकाल्नुलाई सुचना आदानप्रदानको रुपमा हेरेका छन् । उनीहरुका अनुसार आवाज निकाल्नु भनेको सेक्सको लागि तयार रहेको र मज्जा आएको कुरा आफ्नो पार्टनरलाइ बताउनु पनि हो।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID