Friday 5 September 2014

सेक्सको पावर इनर्जी बढाउने हो भने यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य छ.. साथै हेल्थी पनि हुने छ .

सेक्सको पावर इनर्जी बढाउने हो भने यी ५ कुराहरुको सेवन गर्नु अनिवार्य छ.. साथै हेल्थी पनि हुने छ 
प्रकृतिमा कतिपय यस्ता चीज छ जसले हाम्रो शरीरको ऊर्जा र क्षमतामा वृद्धि गर्न सघाउ पुर्याउदछ । यस्ता कुराहरु सर्वशुलभ पाहिन्छ, हाम्रो आसपास रहन्छ तर यसको उपयोगिताको बारेमा हामी अनभीग्य छौं यदि गंभीरता पुर्वक जान्न चाहने हो भने आज हामी तपाई सम्पूर्ण अनलाइन पाठकहरुका लागि आफ्नो यौन क्षमता (सेक्स) को लागि अत्त्यावश्यक आहारको बारेमा जानकारी गराउदै छौ ।

अदुवा -:
अदुवाको सेवन गर्दा यौनको दौरानमा हुने उत्तेजनामा वृद्धि हुन्छ । रातमा डिनर पछी अदुवा खादा वा अदुवा हालेको चियाको सेवन गर्दा हामीले अदुवाको सेवन गर्न सक्छौं । यसको सेवनको कारण दिलको धड्कन बढ्दछ, साताही रगतको प्रवाह तेज हुन्छ जसको कारण यौन उत्तेजना मात्र नभई हाम्रो थकान दुर गर्छ । अलैची -: 

यौन धन्दा गर्दा गर्दै यसरि पक्राउ परे अधिकांसको श्रीमान बिदेसमा

यौन धन्दा गर्दा गर्दै यसरि पक्राउ परे अधिकांसको श्रीमान बिदेसमा

संसारकै सानो उमेरमा बच्चा जन्माउने आमा बुबालाई भिडियो सहित हेर्न यो लिंकमा क्लिक गर्नुहोस-

संसारकै सानो उमेरमा बच्चा जन्माउने आमा बुबालाई भिडियो सहित हेर्न यो लिंकमा क्लिक गर्नुहोस-

नायिका सयाम खन्नाले गरिन् आत्महत्या



बलिउडमा आफ्नो भाग्य चम्काइरहेकी एक संघर्षशिल नायिका सयाम खन्ना उर्फ मोना खन्नाले मुम्बईको यारी रोडस्थित आफ्नै फ्ल्याटको पंखामा झुण्डिएर आत्महत्या गरेकी छन् । उनको निधनको खबर सयामकी बहिनी रियाले प्रहरीलाई दिएकी थिईन्, जो केही महिनादेखि सयामसँगै बस्दै आएकी थिईन् ।
२८ वर्षीया सयामले फिल्म ‘द हन्टेड हाउस’मा काम गरेकी थिईन् र उनको अर्को फिल्म ‘द लाष्ट हरर’ रिलिजको तयारीमा थियो । प्रहरीका अनुसार घटनाको एक दिन अघि नायिकाले बहिनीलाई सब्जी किनेर ल्याउन भनेकी थिईन् । रिया देहरादूनमा पढ्थिईन् र उनी गत २२ जुलाईदेखि सयामका साथ मुम्बईमा बस्दै आएकी थिईन् । उनीहरुको बाबुआमाको पनि निधन भइसकेको छ ।
रियाका अनुसार उनी घरबाट निस्कनु अघि सयामले उनलाई अंगालो मार्दै आफुले निकै माया गर्ने बताएकी थिईन् । रिया बजारबाट फर्कना साथ राती निकै समयसम्म टेलिभिजन हेरेर बसेकी थिईन् । ‘सयामको कोठामा गीत बजिरहेको सुनेपछि मैले उनले आइपडमा गीत सुनिरहेझैं लाग्यो,’रियाले भनेकी छन्,‘तर उनको कोठामा जाँदा उनी पंखामा झुण्डिइरहेकी थिईन् ।’ प्रहरीले नायिकाले आत्महत्या गर्नु अघि सुसाइड नोट लेखेपनि उक्त पत्रमा कसैलाई पनि दोष नदेखाएको बताएको छ

Thursday 4 September 2014

युवतीको यो कस्तो सोख?

टेक्सस– जीवनशैली सहज पार्ने साधनहरु जसरी दिनदिनै बढ्दैछन् त्यो भन्दा लाखौं गुनाले बढिरहेका छन् मान्छेका सोखहरु। यो एउटा त्यस्तै सौखिन अमेरिकी केटीको कथा हो। टेक्सस निवासी केट्जन होब्स सानी छँदैदेखि बाघसँग आकर्षित हुन्थिन्। बाघले जस्तै भावमा पेश हुन रुचाउँथिन्। टेक्सस आउनुभन्दार अगाडि उनी जापानमा थिइन्।

१८ वर्षको टिनएज केटीहरुले के गर्छन्? केटासँग आकर्षित हुने, लभ अफेयर चलाउने, करिअरलाई समात्ने यस्तै यस्तै। तर केट्जन फरक रहिन्। उनले आफ्नो सानैदेखिको बाघ बन्ने सपना पूरा गर्न काम थालिन्। धेरै मान्छेहरु पाखुरमा आफ्नो ट्याटु गरेर नाम लेखाउँछन्। अथवा सम्झनाका लागि कुनै चिन्हको सानो ट्याटु बनाउँछन्। तर उनले सधैँ एउटै काम गरिन्: बाघको जस्तो स्ट्राइप्सले पूरै शरीरलाई छोप्ने। अहिले उनी ४० वर्षकी भएकी छिन्। र ९० प्रतिशत शरीर बाघको जस्तै स्ट्राइप्स ट्याटूले छोपिसकेकी छिन्।

बाघ देखिने गरी ट्याटु बनाउन अहिलेसम्म २२७ जनाले उनको शरीरमा मसी भरेका छन्। भन्छिन्, '१८ वर्षकी हुँदा मेरी आमाले मलाई ट्याटु बनाउने सल्लाह दिनुभयो।'

१४ वर्षको हुँदा उनले बाघ जस्तो देखिन प्लास्टिकका रौंहरु पनि शरीरमा लाइन्। पछि उनलाई त्यसले असर गर्योर भन्ने लागेपछि छोडिछिन्। 'त्यसले मेरो भिजनलाई बाधा पुर्याईयो अनि हटाइदिएँ।'

अहिले उनीसँग दुई वटा पेशा छन्। एक उनी अस्टिनमा ट्याटु आर्टिस्ट गर्छिन्। अर्को डर पैदा गराउने ९९९ आइज प्रिक शो सञ्चालन गर्छिन्। दुवै कामले आफूभित्र सुन्दरता भरिदिने गरेकी उनको अनुभव छ। 'धेरै मान्छेहरु स्किन मुलायम बनाउनतर्फ लाग्छन्', उनले भनिन्- 'मलाई यो तरिकामा निकै सुन्दर लाग्यो। मलाई यसरी नै बाँच्न मनपर्छ।'

हब्सको नाम हालै 'बिलिभ इट अर नट'मा समेत समेटिएको छ।

उनी आगामी दिनमा टाइगर वुमनकै रुपमा आफूलाई चिनाउन चाहन्छिन्।

आम चुनाव हुनुअघि विपक्षी दल र नेता अनि चीन पाकिस्तानविरुद्ध ‘गरम' भाषामा बोल्ने नरेन्द्र मोदी देशको प्रधानमन्त्री भएपछि ‘नरम' भाषामा बोल्न थालेको अनुभूत हुन थालेको छ।

नयाँ दिल्ली – चुनावअघि गरम मोदी नरम बने ! राष्ट्रको प्रधानमन्त्री हुनुअघि र भएपछि मोदीको बोली फेरिएको विश्लेषण बेलायती सञ्चारमाध्यम बिबिसीले गरेेको छ। चुनावी अभियानताका प्रयुक्त शब्दावली र प्रधानमन्त्री भएपछि प्रयोग भइरहेका शब्दवलीको तुलनात्मक अध्ययन गरी बिबिसीले मोदीको भाषा र बोली ‘नरम' भएको निष्कर्ष निकालेको हो। 
बिबिसीका अनुसार चुनावअघि विपक्षी दलमाथि मोदी आक्रामक शब्दावली प्रयोग गर्थे। छिमेकी राष्ट्र चीन र पाकिस्तानका लागि समेत उनी निकै तिखो शब्दावली प्रयोग गर्थे। चुनाव प्रचारताका उनले सत्तारुढ कंग्रेस र कंग्रेस अध्यक्ष सोनिया गान्धी तथा उपाध्यक्ष राहुल गान्धीलाई भ्रष्टाचार मुद्दामा तारो नै बनाएका थिए।
चुनावअघि कंग्रेससहित सोनिया र राहुललाई परिवारवादको आरोप लगाएर आक्रामक शब्दवाण प्रयोग गर्ने मोदी अहिले आफ्ना भाषणमा आक्रामक शब्दावली त परै जाओस् राहुल र सोनियाको नाम उच्चारण गर्नबाट समेत आफूलाई बचाउन थालेका छन्।
फेरिए प्राथमिकता
मोदी अहिले आफ्ना भाषणमा चीन र जापानको ‘विकास मोडल' उल्लेख गर्न थालेका छन्। प्रधानमन्त्री भएपछि उनले महिला सुरक्षामा ध्यान दिएको बिबिसीले उल्लेख गरेको छ। स्वतन्त्रता दिवसमा उनले गरेको सम्बोधनमा ग्रामीण क्षेत्रमा सौचालय बनाउनुपर्नेमा जोड दिएका थिए।
उनले भारतीय सहर र गाउँको सरसफाइ हुनुपर्ने कुरा पनि उठाएका छन्। चुनावी अभियानमा ‘समृद्ध भारत'बारे व्याख्यान दिएर नथाक्ने मोदी प्रधानमन्त्री भएपछि रक्षा र उत्पादनजस्ता विशेष क्षेत्रको कुरा गर्न थालेका छन्। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि उनले अन्तरिक्ष प्रविधिमा भारतले तीव्र विकास गर्नुपर्ने मुद्दा पनि आफ्नो प्राथमिकताको सूचीमा थपेका छन्।
‘डेभलपमेन्ट र इन्डिया'
चुनावी अभियानका बेला मोदी आफ्ना भाषणमा ‘डेभलपमेन्ट र इन्डिया'लाई निकै जोड दिन्थे। प्रधानमन्त्री भएपछि पनि उनले आफ्ना भाषणमा यी दुई शब्दको निरन्तर प्रयोग गर्न छोडेका छैनन्। मोदीको ध्यान विकासमा केन्द्रीत छ र विकासका साथै भारतलाई भ्रष्टाचारमुक्त बनाउने पनि भनिरहेका छन्। 
केही विश्लेषकले मोदी आफ्नो दल भारतीय जनता पार्टीको हिन्दुवादी विचारधाराबाट अलग्गिन थालेको बताएका छन्। मोदी भ्रष्टाचारमुक्त भारत, तीव्र आर्थिक वृद्धिदर, सुदृढ राष्ट्रिय सुरक्षा र महिलाका लागि सुरक्षित भारतको कुरा गरिरहेका छन्। 
चुनावी अभियानका बेला मोदीले आफ्नो विदेश नीतिबारे केही भनेनन्। चुनावताका उनले केवल चीन र पाकिस्तानको मुद्दा उठान मात्र गर्थे र छिमेकी देशबाट आइलाग्न सक्ने कुनै पनि खतराका लागि भारत तयार रहनुपर्छ मात्र भन्थे।
तर अहिले उनको रवैया फेरिएको छ। उनले आफ्नो शपथग्रहणमा दक्षिण एसियाका सबै सरकारप्रमुखलाई आमन्त्रण गरी सबै छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारको छनक दिए। त्यसपछि भने उनले पाकिस्तानसँग विदेश सचिवस्तरको वार्ता रद्द गरे। उनले गरेको भुटान र नेपाल भ्रमणलाई पाकिस्तानबाट सबैको ध्यान अन्यत्र मोड्ने कदमका रुपमा पनि विश्लेषकले व्याख्या गरेका छन््।

New smartphone app can detect newborn jaundice in minutes

A condition that’s defined by yellow discoloration of skin and eyes, jaundice affects many infants when they’re first born. It occurs when    the   baby’s blood contains too much bilirubin, a yellow pigment of red    blood  cells, due to an immature liver.

Infant jaundice often doesn’t need to be treated — but if it’s severe  enough and isn’t treated, it can ultimately lead to complications. Now, a  newly-developed smartphone app will assist parents in screening their  babies to see if they need a blood test to check bilirubin levels.

 “ Virtually every baby gets jaundiced, and we’re sending them home from  the hospital even before bilirubin levels reach their peak,” said James Taylor, a professor of pediatrics and medical director at the newborn nursery at University of Washington Medical Center. “This smartphone test is really for babies in the first few days after they go home. A parent or health care provider can get an accurate picture of bilirubin to bridge the gap after leaving the hospital.” 

The app is called BiliCam and uses a smartphone’s camera, flash, and color calibration card. The phone is placed on the infant’s belly, then the parent or doctor can take a picture with the color card in view, thus determining different lighting conditions and skin tones. The app then reports the baby’s bilirubin levels. Though jaundice screening is available in some hospitals, it is usually extremely expensive and can’t be used at home. The app would provide an easy and accurate way for parents to identify jaundice early. “This is a way to provide peace of mind for the parents of newborns,” Shwetak Patel, an associate professor of computer science and engineering at the University of Washington, said.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID