Tuesday 2 September 2014

हस्तमैथुन ले योनि खुकुलो हुदैन,कसरि गर्छन त महिलाहरुले हस्तमैथुन ?

म १६ वर्षीया युवती हुँ। मलाई एकदम यौन चाहना छ, तर म त्यस्तो सम्बन्ध कायम गर्न सक्दिनँ। मलाई हस्तमैथुन गर्ने तरिका बताइदिनु भए आभारी हुने थिए।

उत्तरः महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेरेका हुँदैनन्। आफ्नै अङ्गहरूका बारेमा आधारभूत जानकारी राख्नु आवश्यक कुरा हो। हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प हो।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२ प्रतिशत महिलाले हस्तमैथुन गरेको अनुभव भएको बताएको छन्।

महिलाले कसरी हस्तमैथुन गर्न सक्छन् ?

महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म (छाला) लाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्। स्पर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जस्तै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।

पुरुषको भन्दा महिलाहरूको हस्तमैथुन गर्ने तरिकामा विविधता बढी हुन्छ। महिलाहरूले विभिन्न यौनअङ्गहरूलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने देखिएको छ। हस्तमैथुन गर्दा यौन परिकल्पना एक महत्वपूर्ण पक्ष हो। हस्तमैथुन गर्दा आफूले चाहेअनुरूप यौन क्रियाकलापमा संलग्न व्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र यसमा मानसिक पक्ष सबल रूपमा जोडिएर आनन्द झन् थपिन्छ।

भगाङ्कुर चलाउनुः भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाहरूले विशेष उत्तेजना प्रदान गर्ने कुराको रूपमा लिएका छन्।

योनिमा केही पसाउनुः योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ।

यौन प्रसाधनको प्रयोगः भगाङ्कुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएको हुनाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा प्रयोग गर्न सकिन्छ जसले आनन्द थप्छ नै। यीदेखि बाहेका महिला शरीरको अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुम्सुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्।

अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्ने गर्छन्। अंग्रेजीमा (भ्राइबेटर) भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार तथा प्रकारमा पाइन्छन्। तुलनात्मक रूपमा यसको प्रयोगले यौन आनन्द प्राप्त गर्न सजिलो भएको हुनाले पनि यसलाई कयौं महिलाहरूले मन पराएका पनि छन्।

केही असर गर्छ कि ?

हस्तमैथुन एक स्वाभाविक प्रक्रिया हो त्यसैले यसले हानी गर्दैन। हस्तमैथुन गर्दा कौमार्य भङ्ग हुन्छ भन्ने कुरा सत्य होइन। योनिमार्गको द्वारमा हुने एक पातलो छालाको झिल्ली (योनिच्छद, जसलाई अंग्रेजीमा हाइमेन भनिन्छ) च्यातिनुलाई नै कुमारित्व भङ्ग भएको ठानिन्छ, तर योनिच्छद छ वा छैन भन्ने आधारमा पहिले जस्तो ‘कुमारित्व’ कायम भए नभएको कुराको मापन गर्ने जमाना अब रहेन। वास्तविक रूपमा कुमारित्व भङ्ग हुनु वा नहुनु भनेको कुनै व्यक्तिसँग यौन सम्पर्क भएको छ वा छैन भन्ने आधारलाई मान्दा हस्तमैथुन गर्नुलाई कुमारित्व भङ्ग हुने कारकको परिभाषामा राख्नै मिल्दैन। हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो हुने भए पनि त्यसमा सत्यता छैन।

फाइदा नि ?

सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी/एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचाउने नै भयो। विवाहपछि पनि श्रीमान् श्रीमती दुवैजना मिलेर कसरी यौन आनन्द बढी लिन सकिन्छ भन्ने कुरामा कुराकानी वा छलफल गरेर विभिन्न प्रयोगहरूद्वारा दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न सक्नु हुन्छ ।

वैद्य माओवादीद्वारा ८ बुँदे माग पेश (मागपत्र सहित)

काठमाडौं, भदौं १७
। प्रमुख तीनदलसँग भएको छलफलमा नेकपा माओवादीले ८ बुँदे माग अगाडी सारेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीनदलसँग छलफलमा नेकपा–माओवादीले सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गर्नुपर्ने मागसहित आँठ बुँदे प्रस्ताव पेश गरेको हो । मागबारेमा आज छलफल भएपनि कुनै निर्णय हुन नसकेको नेताहरुले बताएका छन् । नेकपा माओवादीले राखेको माग बारे मुख्य तीन दलले आन्तरिक छलफल गरेर विहीवार फेरि बस्ने बैठकबाट ठोस निर्णय गरिने बताएका छन् । आजको छलफलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकीकृत माओवादी, नेकपा माओवादी, राप्रपा र नेकपा मालेका शिर्ष नेताहरुको सहभागीता रहेको थियो । सर्वपक्षीय सभाबारे १.नाम:  सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा २.क्षेत्राधिकार : दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने । ३. आयोजक :तत्काल नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने । ४. व्यवस्थापन:  नेपाल सरकारले गर्ने । ५. सहभागिता : संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने । ६. कार्यसूची :आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने । ७. निर्णय प्रक्रिया : स्सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने । ८. निर्णय कार्यान्वयन: संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ । राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने । मिति : २०७१ जेठ २६ गते नेकपा–माओवादी

पुनम पाण्डेको अश्लिल ‘आइस बकेट च्यालेन्ज’ (भिडियोसहित)

एकपटक फेरी सेक्सी ट्विटर क्विन पुनम पाण्डे आफ्नो अश्लिल कामका लागि चर्चित बेनकी छिन् जसलाई देखेर तपाईंहरु पुनम पाण्डेमाथि हाँस्नु पनि हुनेछ र उनीसँग रिसाउनु पनि हुनेछ ।

पाण्डेले दिमागसँग सम्बन्धित रोग (एलएलएस)को मद्दतका लागि सुरु गरेको आइस बकेट च्यालेन्जलाई पनि आफ्नो सेक्सी र कामुक व्यवहारले अश्लिल बनाएकी छिन् । पुनमले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै आफू दिमागसँग सम्बन्धित रोग (एलएलएस) को मद्दतका लागि निकै गम्भिर भएको बताएकी छिन् ।

पुनमका अनुसार उनलाई यो च्यालेन्ज रेडियो जकी आशिष र पिंकीले दिएका थिए जसलाई उनले स्विकार गरेकी छिन् । अब उनी यो च्यालेन्ज सलमान खान, शाहरुख खान र आमिर खानलाई दिन चाहन्छिन् । भिडियोमा पुनमले कालो रङको उत्तेजक बिकिनी लगाइरहेको देखिएकी छिन् ।
हेरौँ भिडियोः (एजेन्सी)

रत्नपार्कमा बिक्ने महिलाको दाम पाँच सय मात्र छोटो भिडिओ क्लिपका केहि दृश्यहरु

एजेन्सी  । काठमाण्डौ, कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको  तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल  शब्दहरु प्रयोग गर्ने गर्दछन । 

१७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन ।  

प्राय जसो निकै भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला  भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स  रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । 

यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न116 अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर ।

त्रिभुवन विश्‍वविद्यालय: त्रुटि उस्तै तर नतिजा छिटो

काठमाडौं : 'त्रिविले नतिजा त बेलैमा निकाल्यो, तर त्रुटि सच्याउन सकेन' त्रिभुवन विश्‍वविद्यालयले शुक्रबार स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेपछि कार्यमूलक पत्रकारिता विषयमा प्रयोगात्मक विषयको अंक छुटेर अनुत्तीर्ण भएकी सुजाता भण्डारीले भनिन्, 'सबै विषयमा राम्रो अंक आएको छ। तर पत्रकारिता पढेको विद्यार्थीको अभ्यासमूलक पत्रकारिता विषयमा अनुपस्थित लेखिएको छ।

आफैंले बनाएको वार्षिक कार्यतालिकाअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यो पटक स्नातक तह तेस्रो वर्षको नतिजा समयमै निकालेको हो। शैक्षिक पात्रोअनुसार नतिजा निकाले पनि प्रयोगात्मक विषयमा अंक छुटेको र सोचेअनुसारको अंक नआएपछि अहिले धेरै विद्यार्थी मारमा परेका छन्।

नतिजा सुधार्न अनुरोध गर्दै विद्यार्थी आफू अध्ययनरत कलेज र परीक्षा नियन्त्रक कार्यालय धाउनमा व्यस्त छन्।

जनआन्दोलन २०६२/६३ पछि परीक्षाको नतिजा छोटो समयमा निकालेको यो त्रिविको पहिलो पटक हो। त्यतिखेर आन्दोलनका कारण शैक्षिक क्यालेन्डर अस्तव्यस्त भएपछि त्रिविले वार्षिक पढाइलाई व्यवस्थित गर्न धेरै मेहनत गरे पनि सफल हुन सकेको थिएन।

विद्यार्थीलाई शैक्षिक क्यालेन्डरभन्दा चार महिना बढी कुराएर त्रिविले तेस्रो वर्षको परीक्षा गत चैत र वैशाख महिनामा सञ्चालन गरेको थियो।

परीक्षा नियन्त्रक केशव बाँस्तोलाले भने, 'गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।'

यस वर्षको नतिजाअनुसार धेरैजसो कार्यमूलक पत्रकारिताका विद्यार्थीको अंक छुट भएको छ। अंक छुट हुनुमा आफू दोषी नरहेको पनिकाको दाबी छ। तर परीक्षा दिएर बसेका विद्यार्थी भने समस्याले भौतारिरहेका छन्। 'प्रयोगात्मकअन्तर्गत पर्ने सबै काम पूरा गरेका थियौं।

तर अहिले परीक्षामा अनुपस्थित भनेर आउँदा निकै समस्यामा परेका छौं' पत्रकारितामा नै अंक छुटेपछि समस्यामा परेका अर्का विद्यार्थी सोनाम लामाले भने, 'छुट भएको अंक आउने हो कि होइन। थाहा छैन। अंक आए पनि तत्कालको लागि मानसिक तनाव भयो। हामीले गल्ती नै नगर्दा पनि झन्झट बेहोर्नुपर्‍यो।'

गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।' क्‍याम्‍पसले विद्यार्थीलाई दिएको नम्‍बरको फाइल पनिकामा बुझाएपछि नतिजा निकाल्‍ने हो। क्‍याम्‍पसले नै बुझाउका छैनन् भने हामीले के गर्ने? 
जोरपाटीस्थित वज्र इन्टरनेुनल कलेजका सहप्राचार्य मोतीराज फुयालले आफ्नो कलेजको स्नातक तेस्रो वर्षका ५० जना विद्यार्थीका प्राक्टिकल मार्क छुटेको बताए। उनले भने, 'हामीले सबै विद्यार्थीको फाइल पनिकामा बुझाएका थियौं।

तर पनिकाको लापरबाहीले मार्कसिटमा अंक नचढाउँदा सबै विद्यार्थीलाई अनुत्तीर्ण देखाएको छ। हेर्दा सामान्य देखिए पनि यसले विद्यार्थीलाई ठूलो मानसिक तानाव दिएको छ।'

परीक्षा नियन्त्रक बाँस्तोला प्राक्टिकलको अंक विद्यार्थी अध्ययनरत क्याम्पसले नै दिने भएकोले पनिकाको कुनै भूमिका नहुने बताउँछन्। 'क्याम्पसले विद्यार्थीलाई दिएको नम्बरको फाइल पनिकामा बुझाएपछि पनिकाले नतिजा निकाल्ने हो। क्याम्पसले नै बुझाएका छैनन् भने हामीले के गर्ने?'

बाँस्तोलले भने, 'एकदुई वटामात्र कलेज भएको भए प्राक्टिकलको अंक पठायो कि पठाएन भनेर हेर्न सक्थौं। धेरै भएकोले सम्भव भएन।' क्याम्पसहरूले विद्यार्थीलाई प्राक्टिकल गराएर पनिकामा नतिजा बुझाएर पनि नतिजा प्रकाशनको समयमा त्रुटि आएको भए सच्याउन सकिने बाँस्तोलाले स्पष्ट पारे।

पाँचथरमा बन्यो नया नियम विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना

पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।
अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् ।
सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

मुर्दा घरमा लगेको दुई दिन पछि मृत युवक बाचेपछि

दुनिया मा कहिले काही पत्याउनै गारो पर्ने समाचार पनि सुन्नु पर्ने हुन्छ ।
तपाई पत्याउनु हुन्छ कि पत्याउनु हुन्न । भारतमा एउटा अचम्मको घटना बाहिर आएको छ । भारतको उत्तर प्रदेशमा चिकित्सकहरुले मृत घोषण गरेर मुर्दा घरमा पठाएका एक युवक दुई दिन पछि सास फेरिएको अवस्थामा भेटिएका छन् । सवारी दुर्घटनामा परेर गम्भीर घाइते युवकलाई स्थानियले उपचारका लागी अस्पताल लगेका थिए । उपचारको क्रममा युवकलाई चिकित्सकले मृत घोषणा गरेर मुर्दा घर पठाएको थियो । अनुसन्धानको क्रममा दुई दिन पछि प्रहरी मुर्दा घरमा पुग्दा सो युवक जिउदो अवस्थामा फेला परेको हो । यो घटना बाहिर आएपछि कतिले चिकित्सकको लापरबाहि भनेका छन् भने कतिले यसलाई भगवानको देन भनेका छन् । उता अस्पतालले लापरवाहीका कारण यो घटना हुन पुगेको भन्दै स्वीकार गरेको र माफि मागेको छ । प्रहरीले यो घटनाको छानविन गरीरहेको र लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्ने भनेको छ । सो व्यक्तिलाई चिकित्सकले गत भदौ १३ गते मृत घोषणा गरेका थिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID