
पाण्डेले दिमागसँग सम्बन्धित रोग (एलएलएस)को मद्दतका लागि सुरु गरेको आइस बकेट च्यालेन्जलाई पनि आफ्नो सेक्सी र कामुक व्यवहारले अश्लिल बनाएकी छिन् । पुनमले ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै आफू दिमागसँग सम्बन्धित रोग (एलएलएस) को मद्दतका लागि निकै गम्भिर भएको बताएकी छिन् ।
पुनमका अनुसार उनलाई यो च्यालेन्ज रेडियो जकी आशिष र पिंकीले दिएका थिए जसलाई उनले स्विकार गरेकी छिन् । अब उनी यो च्यालेन्ज सलमान खान, शाहरुख खान र आमिर खानलाई दिन चाहन्छिन् । भिडियोमा पुनमले कालो रङको उत्तेजक बिकिनी लगाइरहेको देखिएकी छिन् ।
हेरौँ भिडियोः (एजेन्सी)
No comments:
Post a Comment