Tuesday 2 September 2014

रत्नपार्कमा बिक्ने महिलाको दाम पाँच सय मात्र छोटो भिडिओ क्लिपका केहि दृश्यहरु

एजेन्सी  । काठमाण्डौ, कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको  तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल  शब्दहरु प्रयोग गर्ने गर्दछन । 

१७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन ।  

प्राय जसो निकै भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला  भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स  रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । 

यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न116 अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर ।

त्रिभुवन विश्‍वविद्यालय: त्रुटि उस्तै तर नतिजा छिटो

काठमाडौं : 'त्रिविले नतिजा त बेलैमा निकाल्यो, तर त्रुटि सच्याउन सकेन' त्रिभुवन विश्‍वविद्यालयले शुक्रबार स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक गरेपछि कार्यमूलक पत्रकारिता विषयमा प्रयोगात्मक विषयको अंक छुटेर अनुत्तीर्ण भएकी सुजाता भण्डारीले भनिन्, 'सबै विषयमा राम्रो अंक आएको छ। तर पत्रकारिता पढेको विद्यार्थीको अभ्यासमूलक पत्रकारिता विषयमा अनुपस्थित लेखिएको छ।

आफैंले बनाएको वार्षिक कार्यतालिकाअनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यो पटक स्नातक तह तेस्रो वर्षको नतिजा समयमै निकालेको हो। शैक्षिक पात्रोअनुसार नतिजा निकाले पनि प्रयोगात्मक विषयमा अंक छुटेको र सोचेअनुसारको अंक नआएपछि अहिले धेरै विद्यार्थी मारमा परेका छन्।

नतिजा सुधार्न अनुरोध गर्दै विद्यार्थी आफू अध्ययनरत कलेज र परीक्षा नियन्त्रक कार्यालय धाउनमा व्यस्त छन्।

जनआन्दोलन २०६२/६३ पछि परीक्षाको नतिजा छोटो समयमा निकालेको यो त्रिविको पहिलो पटक हो। त्यतिखेर आन्दोलनका कारण शैक्षिक क्यालेन्डर अस्तव्यस्त भएपछि त्रिविले वार्षिक पढाइलाई व्यवस्थित गर्न धेरै मेहनत गरे पनि सफल हुन सकेको थिएन।

विद्यार्थीलाई शैक्षिक क्यालेन्डरभन्दा चार महिना बढी कुराएर त्रिविले तेस्रो वर्षको परीक्षा गत चैत र वैशाख महिनामा सञ्चालन गरेको थियो।

परीक्षा नियन्त्रक केशव बाँस्तोलाले भने, 'गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।'

यस वर्षको नतिजाअनुसार धेरैजसो कार्यमूलक पत्रकारिताका विद्यार्थीको अंक छुट भएको छ। अंक छुट हुनुमा आफू दोषी नरहेको पनिकाको दाबी छ। तर परीक्षा दिएर बसेका विद्यार्थी भने समस्याले भौतारिरहेका छन्। 'प्रयोगात्मकअन्तर्गत पर्ने सबै काम पूरा गरेका थियौं।

तर अहिले परीक्षामा अनुपस्थित भनेर आउँदा निकै समस्यामा परेका छौं' पत्रकारितामा नै अंक छुटेपछि समस्यामा परेका अर्का विद्यार्थी सोनाम लामाले भने, 'छुट भएको अंक आउने हो कि होइन। थाहा छैन। अंक आए पनि तत्कालको लागि मानसिक तनाव भयो। हामीले गल्ती नै नगर्दा पनि झन्झट बेहोर्नुपर्‍यो।'

गत वर्ष परीक्षा भएको सात महिनापछि नतिजा आएको थियो। यो वर्ष साढे तीन महिनामा नै नतिजा सार्वजनिक गर्‍यौं।' क्‍याम्‍पसले विद्यार्थीलाई दिएको नम्‍बरको फाइल पनिकामा बुझाएपछि नतिजा निकाल्‍ने हो। क्‍याम्‍पसले नै बुझाउका छैनन् भने हामीले के गर्ने? 
जोरपाटीस्थित वज्र इन्टरनेुनल कलेजका सहप्राचार्य मोतीराज फुयालले आफ्नो कलेजको स्नातक तेस्रो वर्षका ५० जना विद्यार्थीका प्राक्टिकल मार्क छुटेको बताए। उनले भने, 'हामीले सबै विद्यार्थीको फाइल पनिकामा बुझाएका थियौं।

तर पनिकाको लापरबाहीले मार्कसिटमा अंक नचढाउँदा सबै विद्यार्थीलाई अनुत्तीर्ण देखाएको छ। हेर्दा सामान्य देखिए पनि यसले विद्यार्थीलाई ठूलो मानसिक तानाव दिएको छ।'

परीक्षा नियन्त्रक बाँस्तोला प्राक्टिकलको अंक विद्यार्थी अध्ययनरत क्याम्पसले नै दिने भएकोले पनिकाको कुनै भूमिका नहुने बताउँछन्। 'क्याम्पसले विद्यार्थीलाई दिएको नम्बरको फाइल पनिकामा बुझाएपछि पनिकाले नतिजा निकाल्ने हो। क्याम्पसले नै बुझाएका छैनन् भने हामीले के गर्ने?'

बाँस्तोलले भने, 'एकदुई वटामात्र कलेज भएको भए प्राक्टिकलको अंक पठायो कि पठाएन भनेर हेर्न सक्थौं। धेरै भएकोले सम्भव भएन।' क्याम्पसहरूले विद्यार्थीलाई प्राक्टिकल गराएर पनिकामा नतिजा बुझाएर पनि नतिजा प्रकाशनको समयमा त्रुटि आएको भए सच्याउन सकिने बाँस्तोलाले स्पष्ट पारे।

पाँचथरमा बन्यो नया नियम विदेश जानेको श्रीमती भगाए ५ लाख जरिवाना

पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।
अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् ।
सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

मुर्दा घरमा लगेको दुई दिन पछि मृत युवक बाचेपछि

दुनिया मा कहिले काही पत्याउनै गारो पर्ने समाचार पनि सुन्नु पर्ने हुन्छ ।
तपाई पत्याउनु हुन्छ कि पत्याउनु हुन्न । भारतमा एउटा अचम्मको घटना बाहिर आएको छ । भारतको उत्तर प्रदेशमा चिकित्सकहरुले मृत घोषण गरेर मुर्दा घरमा पठाएका एक युवक दुई दिन पछि सास फेरिएको अवस्थामा भेटिएका छन् । सवारी दुर्घटनामा परेर गम्भीर घाइते युवकलाई स्थानियले उपचारका लागी अस्पताल लगेका थिए । उपचारको क्रममा युवकलाई चिकित्सकले मृत घोषणा गरेर मुर्दा घर पठाएको थियो । अनुसन्धानको क्रममा दुई दिन पछि प्रहरी मुर्दा घरमा पुग्दा सो युवक जिउदो अवस्थामा फेला परेको हो । यो घटना बाहिर आएपछि कतिले चिकित्सकको लापरबाहि भनेका छन् भने कतिले यसलाई भगवानको देन भनेका छन् । उता अस्पतालले लापरवाहीका कारण यो घटना हुन पुगेको भन्दै स्वीकार गरेको र माफि मागेको छ । प्रहरीले यो घटनाको छानविन गरीरहेको र लापरवाही गर्ने चिकित्सकलाई कारबाही गर्ने भनेको छ । सो व्यक्तिलाई चिकित्सकले गत भदौ १३ गते मृत घोषणा गरेका थिए ।

यस्तो गर्दा तपाई जवानीमै बुढो बन्नुहुनेछ त्यसैले यी ६ काम कहिलै नगर्नुहोस्,

पुरै दुनिया भरमा भन्ने गरिन्- स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन भने त्यसको कुनै मतलव हुँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।

त्यसैले राम्रो स्वास्थ्यको लागि सबै भन्दा जरुरी हुन्छ नियमित र सुनियोजित जीवनशैली । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बुढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छ । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा लेखिएको छ कि ...

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।  
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगा:।।

सबैले बुज्ने गरि भन्नु पर्दा माथिको अर्थ यो छ कि दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ । गरुड़ पुराणको यो जीवन उपयोगी सूत्र अनुसार तलको ६ काममा सधा सावधानी अपनाउन सके तपाइँ आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ अनि लामो समय सम्म जवान बन्न सक्नुहुन्छ -

१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मल-मुत्रको वेग रोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।

गरुड पुराणको अनुसार यो आदतले उमेर घटाउने गर्दछ ।
१. खान-पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।

यसको अलावा मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक छ ।
माथिका कुरा हाम्रो जिवनमा पनि उपयोगी छन्

१ लाख १० हजार डलर सिन्धुपाल्चोकमा लुटियो

भाद्र १७-सिन्धुपाल्चोक,  काठमाडौबाट अवैध रुपमा चीनको खासातर्फ लैजाँदै गरेको १ लाख १० हजार अमेरिकी डलर तस्करहरुको अर्को समूहले लुटेको छ । हिजो दिउँसो सिन्धुपाल्चोकको धुस्कुन गाविसस्थित दाबीखोला नजिकैबाट उक्त डलर लुटपाट भएको जनाइएको छ ।

सिन्धुपाल्चोक राम्चेका तिमिल्सिना थरका युवाहरुले डलर लुटेको हुन सक्ने आशंका गरिएपनि अवैध रुपमा डलर लैजान लागिएकाले प्रहरीमा उजुरी समेत नपरेको बुझिएको छ ।

बाटो अवरुद्ध भएकाले पैदलै बाह्रबिसे जाँदै गरेका बाह्रबिसेका मकरबहादुर श्रेष्ठको साथबाट ३ जनाको समूहले रकम लुटेको हो ।

A couple caught having romance in a hotel during police raid

MORANG- A couple have been caught red-handed having romance in a hotel during the raid by a police team of Morang district. The couple were arrested in police raid from ‘Giri Hotel and Lodge’ in Sisauli Chowk of Belbari-2, morang at noon last Wednesday. The couple have been identified as Rajan KC of Hiley-1, Dhankuta Municipality and Rupa Rai (name changed) of Kasheni-3 Morang.

 It came to know that they were in phone contact for long time a
nd Rupa herself had called KC to meet her at Belbari. Husband of Rupa has been found to be out of country for foreign employment. The police depart has initiated investigation taking them to custody.

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID