Thursday 28 August 2014

यति धेरै रगत बगेको संविधानको एउटा खोस्टो ल्याउनका लागि होइन

Bijay Kumar, Chairman, Madhesi People's Rights Forum (Democratic)
Bijaya-Kumar-Gachchhadar majority on the basis of politics today is a very import
ant time in our Nepal is passing through. A pioneer of the Nepalese people to change the constitution of the Federal Democratic republic of desire. This time we will make your idea about to grow in front of the Federal Republic. However, all parties are clear about our fronts CA election came. We view our purpose and would never perish. After the Constituent Assembly elections again today belong to the same front, we are seeking an outlet to the country.
NC-UML meeting of ruling coalition parties in daily living. The party leaders and ministers have walked some declaring that the January 8 to bring the constitution anyway. CA also announced ekavarsabhitra constitution has already done so. Get rid of the ruling parties were saying that 6 months that the local body elections. There are now saying that the constitution huunabhanda walked in front of the local nikaryako election. September month is now running. Now the holiday is coming. December is going public with the draft constitution is called a government minister, when they remained local body elections? Darwin ministers have begun seeing a dream barbarauna. I wonder about that. Why are they saying that they walked on January 8 promulgated the country are not in favor of the constitution.
Multiparty democracy through the Panchayat vyavasthadekhi current democratic republican system we have now arrived at the front are made. The front is made for the construction of our Constitution. But if the constitution to prevent the ruling Congress-emaleharule that made this front are accusing.
If any leader or party to the country and the people trying to do good things taken away his intention to question not only the tragedy, he rebelled birth. This front will be the day I announced we were told that 'pahicasahitako federalism, federalism, the Constitution'. The constitution is not made to prevent this front.
Just visit our country are being addressed by the Indian Prime Minister Narendra Modi in the historic parliament was returned. He suggested that there are rsimanale constitution for yourself. This is our front, he is not only belong to the leaders of the ruling parties is for you. The ruling parties do not set the best views. They are rife with ego, tax-thirds majority. Our alliance is not a bad set. We have already announced a forthcoming government. As long as it does not help the country's constitution, as long as we are thinking about the government consider separation.
As the Constitution is that the TRC is not acceptable to us. Tens of thousands of blood is shed here. Terai has flowed the blood of hundreds of people. Madhesi, indigenous, Tharu all infinite movement is a great value. The Maoist movement has shed the blood of over 13 thousand. By virtue of the Constitution, not to bring a scrap of blood. We are together in an honest way of efforts constitution so. We are going to find the disputed issues. Congress-emaleharule 3, 5 and 7 provinces are talking. They are demonstrations of federalism favors and misrepresentation. We surubhaera India China boundary connecting the border regions in the north-south avadharanasamga completely disagree with this front. We do not accept such regions. We called the local body election nirmanaaghi constitution can not agree. The local body elections only after the constitution should. NC-UML-thirds majority on the basis of the Constitution presumptuous to declare that we are in any way tried to be valid.
Jan 8 December identity and federalism, the Constitution, we want to emphasize. State Restructuring and Distribution of State Power distribution and form relationships based on the report prepared by the CA thematic committees want to move forward.
(Federal Republican Front that is based on the symposium expressed)

एक वृद्धाको मृत्यु हुने गरि महिलाहरूबीच झडप

September 11 - KATHMANDU, Sunsari Barahkshetra VDC-3 acquisition, neighborhood clash between a female- A woman died.
Women between a clash of 60-year-old jnanumaya distinguishable as Barahkshetra-3 Magar died.
Distinguishable from engaging in a fight she had hurt were transferred for treatment on the way to bring the death Sunsari district police office said.
The clash involved in casualties, police arrested three local women have been arrested.
Arrested Barahkshetra-3 telu opinion, Donatello and the Holy opinions are opinions.

वक्षस्थललाई मुटु बनाउन २ करोड खर्च गरिन यी महिलाले (तस्वीर सहित)

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानै छ । मान्छेलाई इच्छा जाग्यो भने आखिर जे पनि गर्न पछि पर्दो रहेनछ । बेलायतमा एक महिलाले धेरै समय तथा रकम खर्च गरेर आफ्नो स्तनलाई मुटुको आकार दिएकी छिन् ।
३० वर्षकी कि्रस्टिना बुटेलले १५ वर्षको समय लगाएर १ लाख ३० हजार पाउण्ड अर्थात् २ करोड नेपाली रुपैयाँ भन्दा बढि खर्च गरेर सर्जरी गराई आफ्नो निप्पललाई मुटुको आकारमा ढालेकी हुन् ।
वेकफिल्डकी बासिन्दा बुटेल १५ वर्षकी छँदा स्पेनको इबिजामा छुट्टी मनाउन गएकी थिइन् । त्यहाँ एक जना कलाकारले उनकै कार्टून बनाइदिएछन् । त्यो देखेर उनी निकै मोहित बनिन् । आफ्नो कार्टुन उनलाई निकै ग्लामरस लाग्यो र आफुले चाहेको कुरा सोही कार्टुनको पात्रमा पाएपछि उनलाई कार्टुनजस्तै बन्न मन लाग्यो ।
त्यसका लागि उनले अहिलेसम्म आफ्नो नितम्बको समेत सर्जरी गराएकी छिन् । साथै अनुहारको सर्जरी मेकअपका साथै वक्षस्थलको समेत ५ पटक सर्जरी गराएर निकै ठूलो आकार ३६ के मा पूराएकी छिन् ।
सर्जरी गरेर अंग बढाउनु उनका लागि लत जस्तै भएको छ । आफुलाई बडेमाको नितम्ब मन पर्ने र अब नितम्ब समेत प्रत्यारोपण गर्न लागेको उनी बताउँछन् ।
उक्त कार्टुनले उनलाई आफ्ना वक्षस्थलका टुप्पालाई मुटुको आकारमा ढाल्न मन लाग्यो । त्यसपछि उनले स्थानीय टाटु कलाकारको सहारा लिइन् । उनको त्यो इच्छामा श्रीमानले पनि साथ दिए ।

१६ किलोका हात भएका आठ वर्षका बालक !!! (फोटोफिचर सहित)

जन्मिँदै सामान्य बच्चाका भन्दा दोब्बर ठूलो साइजका हात सहित जन्मिएका एक भारतीय बच्चाका हात अहिले ८-८ किलोका छन् । हत्केलाको फेँदी देखि माथि औँलाको टुप्पासम्मको लम्बाइ १३ इन्च छ । ८ वर्षका मोहम्मद कलिम स्कुल जाँदैनन् । आफुलाई देख्दा साथीहरु डराए भन्ने सुनेका कारण मात्र हैन उनलाई स्कुलमा सबैले जिस्काउन र गिज्याउन थालेपनि पछि उनी स्कुल जानै छाडे । कतिपयले उनलाई स्कुलमै पिट्ने समेत गरे र शिक्षकले पनि दुव्र्यवहार गरे ।

उनलाई देखेर केटाकेटीहरु मात्र होइन उनी आफै पनि डराउने अवस्था छ । उनका हात यति भयंकर छन् की त्यो देख्दा जो कोहीको पनि जिउ सिरिंग हुन्छ ।
हात निकै अजंगका हुँदा उनलाई खाने कुरा खान पनि संघर्ष गर्नुपर्छ । नुहाउने, दिसा पिसाब गर्ने कामका लागि समेत उनलाई निकै सकस पर्ने गरेको छ ।
उनका बाउ समिम ४५ वर्षका भए र दिल्लीमै मजदुरी गर्छन् । उनको कमाइले परिवारको छाक टार्नैै मुस्किल हुन्छ । त्यसैले उनकी श्रीमती २७ वर्षकी हलीमाले मागेरै भएपनि केही पैसा र खाना जुटाउने गरेकी छिन् । गरिबीले गुजि्रएका समिम र हलीमाले पैसाकै अभावले छोराकेा उपचार गराउन नसकेको बताउँछन् ।
मोहम्मल कलिमलाई आफ्नो ठूलो हातका कारण निकै कठिनाई भैरहेको छ । तर डाक्टरले आफ्नो हातको उपचार गर्दा सुइ लगाउने र बेहोस पार्ने गरेमा आफुलाई मान्य नहुने उनी बताउँछन् । डाक्टरले आफुलाई सुइ लगाइदिएर बेहोस पारेपछि आफ्नो हातलाई जथाभावी काटिदिने भएकाले आफुलाई त्यस्तो अपरेसन मन नपर्ने उनी बताउँछन् ।
उनीहरुले कलिमलाई स्थानीय अस्पतालमा लगेका थिए । तर डाक्टरहरुले रोग पत्ता लगाउन सकेनन् । डाक्टर हरुका अनुसार उनलाई लिम्फान्जिओमा वा हामार्टोमा भन्ने रोग हुनसक्छ । यी दुबै रोगको उपचार सम्भव छ । तर उपचारका लागि छोरालाई दिल्लीको सुविधासम्पन्न अस्पताल गर्ने हैसियत बाउआमामा छैन ।

२० जना जन्ती पनि पानीभित्रै गएर आन्ध्र महासागरको पिधमा भयो विवाह

मान्छेको शोख अचम्मकै हुन्छ । अमेरिकामा एक जोडिले आन्ध्र महासागरभित्र विवाह गरेका छन् । गोताखोरीका शौखिन ती अमेरिकी जोडिले हालै फ्लोरिडास्थित फोर्ट लोडरडेल तटिय क्षेत्रबाट आन्ध्र महासागरमा प्रवेश गरी पानीभित्रै विहे गरे ।
१५ मिनेटसम्म चलेको उक्त विवाह समारोहमा बेहुला बेहुली सँगै २० जना जन्ती समेत थिए । पानीभित्र ३० फुटको गहिराइमा विवाह कार्य सम्पन्न भएको थियो ।
यसरी पानीभित्र बिहे गरेर किर्तिमान कायम गर्ने बेहुला बिल फ्रेनियरको उमेर ५२ वर्ष छ । उनकी बेहुली लिजब्याथ फ्रेनियरको उमेर ३२ वर्ष छ ।

आन्ध्र महासागरभित्रको बिहे समारोहमा बेहुला बेहुलीले एक अर्कालाई स्वयंवरको औँठी लगाइदिए र जिवनभर सँगै बाँच्ने कसम खाए ।
बिल र लिजब्याथ बीच सन् २००८ मा पहिलोपटक भेट भएको थियो । बिलले पछिल्लो २० वर्षदेखि गोताखोरको काम गर्दै आएका छन् । बिलसँग दोस्ती भएपछि लिजब्याथलाई पनि गोताखोरी काममा लगाव बसेको थियो ।

घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु पक्राउ, एसो भन्छन् समातिएका नासु ! (भिडियोसहित)

घुस लिँदालिँदै जिप्रका काठमाडौंका नासु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्लेलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मुद्दा फाँटमा कार्यरत काफ्लेलाई सेवाग्राही सविन ठकुराठीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

हातहतियार सम्बन्धी मुद्दा मिलाइदिने भन्दै काफ्लेले घुस मागेको ठकुराठीले जनाएका छन् । तर, काफ्लेले भने आफूलाई नियोजित रुपमा फसाइएको भन्दै ठकुराठीले जर्बजस्ती पैसा छाडेर गएको दाबी गरेका छन् 

मिसकल गारेको नम्बर बाट फेरी फोन आयो भने त्यसको पैसा आफैले व्यहोर्नु पर्ने त्यसैले मिस कल नगर्नु होला !

गोरखा: फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो नियम साम्दोमा छ । ‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’

मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ !
 तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।

 साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
। प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीले भन्नुभयो – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID