त्यही भएर होला कुनै समय नेपाली लोक दोहरी गितको म्युजिकमा जताततै छाउने सम्झना बुढाथोकी यतिबेला सेक्स सम्बाद गरेर चर्चामा आउन थालेकी छन् । कुनै समय नेपाल प्रहरीको
श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीको संगतमा परेकी सम्झनाले सेक्स जीवनका बारेमा निकै खुलेर कुरा गर्ने गरेकी छिन् । आफुले थुप्रै आसनमा सेक्सको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा सेक्स गर्दा सेक्सको स्वाद वढी हुनेगरेको बताएकी छिन । मनमिलेपछि सेक्स ठुलो कुरा नभएको भन्दै सम्वन्धलाई पछिसम्म कायम राख्न पनि सेक्स बिहेअघि गर्न सकिने संझनाको भनाइ छ । तेस्रो लिंगी र मुख मैथुन जस्ता अप्राकृतिक यौन सम्पर्कलाई समेत मनले सन्तुष्ट भए सबै तरिका ठिक भनेकी संझनाले पुरुषसंग त सेक्स अनुभव गरेकि छिन यसमा विवाद रहेन तर महिलासंग समेत जायज भन्ने संझनाको महिला सेक्स पार्टनर भने खुल्न सकेको छैन ।