
यति भनिसक्दा सबैको मनमा यहि प्रश्न उठेको होला, यत्रो कमाई कसरी ? वास्तवमा इवानको एउटा युट्युब च्यानल छ जसमा उनी नयाँ–नयाँ खेलौना र भिडियो गेमको रिभ्यु
सुरुमा इवान र उनका बुवाले यो काम रमाइलोको लागि गर्ने गरेको र यो बिस्तारै बिस्तारै उनीहरुको व्यवसाय भएको इवानका बुवाको भनाई छ । इवानका बुवाले एक अन्तर्वाताको क्रममा भनेका थिए कि इवानको भिडियोबाट युट्युबको च्यानलमा हुने कमाई उनको बच्चाको सेभिङ अकाउन्ट र अरु खर्चहरुमा जाने बताए ।
यो व्यवसायका लागि इवानका बुवाले एउटा सेल्स टिम खडा गरेका छन् जसले विज्ञापनको काम गर्ने गर्दछ । इवानको युट्युब च्यानलमा तपाईंले यस्ता थुप्रै भिडियोहरु पाउन सक्नुहुन्छ । जसमध्ये यो तल दिइएको भिडियोलाई निकै धेरै पटक हेरिएको छ । (एजेन्सी)
No comments:
Post a Comment