कुन रगत समूह हुनेहरुमा भुल्ने विरामी बढी हुन्छ जानी राखौ

अध्यनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको सो अनुसन्धानमा ४९५ जनाको स्मरण शक्ति कमजोर थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या छैन ।
अनुसन्धानका अनुसार एबीडब्लु रक्त समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत रहेको छ ।
No comments:
Post a Comment