आफ्नो अभियानले १० औँ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ‘Ravijor’ नामक जापनिज कम्पनीले ‘Smart Bra’ नामक आफ्नो उत्पादनलाई सार्वजनिक गरेको छ । आफूलाई लगाउने व्यक्ति उत्तेजक भएको अवस्थामा यो विशेष प्रकारको ब्रा आफैँ खुल्ने गर्दछ ।
उक्त Smart Bra ले प्रयोगकर्ताको मुटुको घड्कनको गतिलाई मूल्याङ्कन गर्दै उक्त सूचना स्मार्टफोनको एप्सद्वार ब्लुटुथमार्फत पठाउने गर्दछ । मुटुको धड्कनको चाललाई बुझ्दै प्रयोगकर्ता उत्तेजक भएको कुरा पुष्टि भएपछि Bra आफैँ खोलिने कुरा उक्त कम्पनीले जानकारी दिएको छ ।
हाल सम्म बजारमा उपलब्ध भैनसकेको उक्त ब्रालाई साँचो मायाको मूल्याङ्कनकर्ता नाम दिइएको छ । यद्यपी यो ब्रालाई त्यस्ता व्यक्तिहरुले एकपटक लगाउने सौभाग्य पाउँछन् जसले रभिजोर ब्रान्डका भित्रिवस्त्रहरु किन्न एकैपटक पाँच हजार येन खर्च गर्दछन् ।

तल दिएको छ कम्पनीले जारी गरेको अचम्मको प्रोमो भिडियोः
No comments:
Post a Comment