काठमाडौंमा सात बर्षीया बालिकाको सामूहिक बलात्कार भएको छ । काठमाडौंको गोंगबु–४ मिलन टोलमा सात वर्षीया बालिकालाई स्थानीय दुई बालकहरुले नै सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पाल्पा जिल्ला रामपुर घरभै हाल गोंगबु–४, मिलन टोल बस्ने १४ बर्षीय देवेन्द्र राना र ११ बर्षीय शिशिर फुयाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बुधबार दिउँसो दोलखा जिल्ला लामिडाँडा–५ घर भई हाल गंगबु–४, मिलन बस्ने ७ लक्ष्मी कार्की ९नाम परिवर्तन०लाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment