
प्रशासनले भने विना जानकारी मानिसको भिडभाड हुने कार्यक्रम आयोजना भएकाले सुरक्षाका कारण कार्यक्रम गर्न रोक लगाइएको जनाएको छ । प्रशासनलाई जानकारी नै नगराई कार्यक्रम आयोजना गरिएकाले सुरक्षाका कारण कार्यक्रम स्थगीत गर्न आयोजकलाई अनुरोध मात्र गरिएको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए ।
प्रशासनले हस्तक्षेप गरेको विरोधमा तेह्रथुमको चौतारी युवा क्लवमा आवद्ध युवाहरुले सोमबार बिहानै देखी सदरमुकाम म्याङलुङ बजार बन्द गर्नुका साथै यातायात सेवा ठप्प पारेका छन् । सांगीतिक कार्यक्रम प्रदर्शन गर्दै गर्दा भएको घटना हो यो !
No comments:
Post a Comment