Showing posts with label sex education. Show all posts
Showing posts with label sex education. Show all posts

Sunday 9 February 2014

केटाहरु केटीको कुन बानी मन पराउँछन्

http://meroknowledge.blogspot.com/2014/02/9-awesome-diy-projects-for-tech-nerds.html
धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन्  सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् ।
१. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् ।
२. चकचके बानी :–  केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।
३. मुस्कराउने स्वाभावः –  केटीहरु मुस्कुराउने बानी छ भने केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन खुब मनपराउँछन् ।
४. सेक्सी लुक :– सेक्सी तबसम्म ठिक मान्छन केटाहरु धेरै अश्लिलता हुदैनन् । केटीहरुले धेरै भड्किला कपडा नलगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् ।
५. आत्मबिश्वासः – केटाहरु यस्ती केटी मन पराउँछन सले आफ्नो जीवनलाई नियन्त्रणमा राख्नसक्छ । दिलबाट नै बलियो आतमबिश्वास भएकी केटीलाई केटाहरु मन पराउँछन् 

Sunday 26 January 2014

A 16-Year-Old Reflects on the Sex Ed Classes She Took at 6 and 13

When I was six years old, my parents enrolled me in a two month sex-ed class at our Unitarian Universalist church. The class was fairly basic; on the first day, I recall sketching a crude outline of a man and a woman and then labeling their body parts. I felt vaguely subversive when I got to the male and female figures’ respective groins (I have the nagging suspicion that my drawing did not include breasts, because at six, I had not yet even begun to consider that my chest could ever change shape). Our teacher sang a song about Josh and Jenny, fraternal twins with two eyes and ten toes each, and then—gasp!—mentioned Josh’s two testes and Jenny’s one vulva, presumably in an attempt to normalize dry, scientific discussion of the human body.
  
Some weeks later, the topic shifted to what makes a family, and we dull suburban children learned about the fictional Serena’s rather unconventional family reunion (“This is Serena’s gay cousin and his 20-year partner. They are standing next to Serena’s divorced grandfather, who is talking to Serena’s bisexual hermaphroditic polygamist aunt, who was born a man.”) The class also supplied my first lesson in “no means no,” a novel concept simply because, blessed with a loving family and a safe school and neighborhood, I had never before been exposed to the idea of sexual abuse. Seven years later, about two weeks after my 13th birthday, I attended the first session of another UU sex-ed class, this one a year long. As eighth graders, we were deemed mature enough to handle the more emotional aspects of sex, and discussions ranged from basic reviews of anatomy, safe sex, and the various forms of sex to what we would do if we found out a partner had an STD, whether we would have sex before a relationship became serious, and whether the word “slut” was inherently offensive to women. We also spoke to a group of LBGTQ people about topics like coming out and experiencing often-pervasive homophobia and transphobia (among other attitudes), and we debated the importance or lack thereof of remaining a virgin. You can imagine the awkward shuffling and bashful mumbles that ensue when a group of barely-acquainted 13-year-olds are introduced to such topics. We employed the ever-popular “anonymous questions box” that I assume is still omnipresent in sex- ed classrooms up and down the country, and the teachers always had a list of backup discussion questions to raise in case one went down poorly. My classmates and I could hardly bear to look at each other during the class each week. But now, at 16, I consider those sex-ed classes incredibly valuable. I am aware that I still have a lifetime of learning ahead of me, but I am also aware that my knowledge of sex and sexuality far outstrips that of many of my peers. I feel confident in my ability to make responsible sexual decisions for myself, and I left the class with nuanced views on issues like gender equality and relationships (romantic and platonic alike). What many more-conservative parents need to consider is that the dissemination of information is not inherently dangerous. It is highly preferable, in fact, for children and teenagers to receive accurate, complete information from a reliable source than to spread the gossip and half-truths of their friends or the Internet. I am aware, of course, that many parents do not believe their children are prepared for the more emotional, subjective parts of a class like the one I took, and that their children may truly not be ready. But it is crucial to protect the right of purely scientific knowledge to remain in the classroom, which must remain a bastion of learning what is true and not what is comfortable. With restrictions on the information considered acceptable for school, students leave the class with curious gaps in their knowledge: my school system, for instance, has established abstinence-only education until high school, with the result that a sex-ed teacher was once allowed to inform my class that condoms prevent the transmission of STIs but could not answer a question about whether they also prevent pregnancy. I do not believe that the federal government is in any way within its rights to dictate a curriculum to a public or private school, and if states, localities, and school administrators choose to censor or neuter (literally) their sex-ed curricula, so be it. However, I think that making such a decision would be doing a monumental disservice to their students. Even if they feel uncomfortable facilitating frank, sometimes emotionally charged discussions on more subjective topics, schools should provide to their students as much objective information as possible. Parents who disagree are free to opt their children out of the class or move them to a different school, but it is important never to lose sight of the purpose of schools: to educate children. Education and censorship should not and cannot coexist.

सेक्स गर्दा सबैभन्दा आनन्द आउने उमेर

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।
तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । 

 महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । 

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

Friday 17 January 2014

यौन : धैर्यता पनि जरुरी

पश्चिमी शैलीको सिको गर्दै हाम्रो परिवेशमा पनि पुरुषहरू मुखमैथुनको माग गर्न थालेका छन्। सफाइको दृष्टिबाट पश्चिमेलीहरू तुलनात्मक रूपले बढी स्वस्थ हुन्छन्। हाम्रो परिवेशमा उनीहरूको जस्तो सरसफाइमा ध्यान दिने चलन पनि कम छ। हाम्रो परिवेशमा लालन-पालनको प्रक्रिया पनि फरक पाइन्छ, विशेषगरी महिला पक्षको। मुखमैथुन त टाढाको कुरा हो, यौनसम्पर्कका लागि पनि महिला स्वयं आफूलाई तयार गर्न समय लगाउँछन्। यदि मुखमैथुनले आफ्नो वैवाहिक जीवनलाई अझ सुमधुर बनाउँछ भन्ने लाग्छ तर श्रीमती त्यसका लागि तयार छैनन् भने उपाय आफैले निकाल्नुपर्ने हुन्छ। यौन क्रियामा त्यही कुरालाई प्राथमिकता दिनु उचित हुन्छ, जुन श्रीमतीलाई राम्रो र आनन्ददायक लाग्छ। यसमा जबर्जस्ती गर्नु उचित होइन। पाक्क्रीडाबाट श्रीमतीलाई तयार गर्नुपर्छ। श्रीमतीलाई उत्तेजित गर्ने क्रियाकलाप एवं कुराकानी गर्नुपर्छ। आफ्नो खुसीका लागि उनलाई उत्साहित गरेको कुराको सुइँको श्रीमतीलाई दिनुहुँदैन। यदि श्रीमतीले त्यो कुरा थाहा पाए उनको मुड खराब हुन सक्छ। यो नकारात्मक अनुभूतिले श्रीमतीलाई यौन सुख प्राप्त गर्नमा व्यवधान सिर्जना गर्छ। अधिकांश पुरुष यौनसम्पर्कका लागि हतार गर्छन्। त्यहीँ महिला यसको आनन्द बिस्तारै अनुभव गर्न चाहन्छन्। मुखमैथुन पुरुषले प्रारम्भ गर्नुपर्छ। त्यसबाट श्रीमती पनि यसका लागि तयार हुन सक्छिन्। 

यौनसम्पर्क पूर्व जसरी श्रीमान्लाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु। यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। 

मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमान्को हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमान्प्रति पागल बनाउँछ। धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमान्प्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ।

Tuesday 14 January 2014

महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

http://meroknowledge.blogspot.com/
 महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?
 The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half the female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.

”शिशु जन्मिएको कति समय पछि यौनसम्पर्क गर्दा उपयुक्त ?’

 ‘साप्ताहिकबाट…’शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्। विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।’
http://meroknowledge.blogspot.com/
‘त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ। कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन।’
के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ?’
सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन।’

‘थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्‍याउनुपर्छ।’

के गर्भ रहला ?’
शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ।’

तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो।’

पुरुषहरू भर्जीन केटी सँग यौन संपर्क राख्न किन धेरै खर्च गर्छन् ?

 http://meroknowledge.blogspot.com/
देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, तर उनीहरूले जहिले पनि पहिलो यौनसम्पर्क राखेको माने पनि वास्तविकतामा त्यस्तो नभएको हुनसक्छ। पहिलोपल्ट सम्पर्क हँुदैछ भन्ने भान पार्न अभिनयका लागि विशेष तालिम नै दिइन्छ भने अर्कातिर भिक्टोरियन अवधिमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म पनि भेटिएका छन्। यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यतया पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको निश्चित रूपमा थाहा पाउन सक्दैनन्। त्यसैले यौनसम्पर्क राखेको थाहा पाउला भन्ने कारणले आएका विवाहका सबै प्रस्ताव स्वीकार गर्न हुन्छ वा विवाह गर्नु हुँदैन भन्ने छैन।

Thursday 2 January 2014

सेक्स गर्दा किन केटा मथिहुन जरुरी छ??


हस्तमैथुनबाट सन्तुष्टि : मानबिय स्वभाव नै हो कि उत्तेजनात्मक दृश्यहरु देख्दा मानिसमा स्वाभाविक रुपमा यौन चाहना पैदा हुन्छ । त्यसैले पोर्न फिल्म हेर्दा स्वाभाविक रुपमा सन्तुष्टिको भावना चरम बिन्दुमा पुग्छ । जब कुनै महिला पोर्न फिल्म हेर्छिन, तब उनलाई हस्तमैथुन गर्ने इच्छा अरु बढ्छ । तिनै महिलाहरु पोर्न फिल्म हेरिसकेपछि आफुलाई कल्पनामा फेन्टासी दुनियामा पुर्याउछन र सन्तुष्टि पौने कोशिश गर्दछन ।

तनाव भगाउन मद्दतगार : केहि अपबाद बाहेक अन्य केशहरुमा कुनै महिला तनावमा छिन भने उनलाई यौन सम्बन्ध राख्दा केहि हदसम्म राहत मिल्नसक्छ । तर सबै अवस्थामा यो सम्भव हुँदैन । जुन अवस्थामा पोर्न फिल्म हेर्दा महिलाहरु तनावबाट केहि हदसम्म राहत महसुस गर्न सक्छन । त्यसो भन्दैमा अफिसमा दिन तनावमय भयो भन्दैमा पोर्न हेरेर पछुताउने कार्य भने नगर्नु नै उत्तम हुन्छ।

केहि रोमान्स, केहि रमाइलो, केहि मजा : कुनै पनि महिला यदि रिलेसनशीपमा छिन भने उनलाई अरुसंग सम्बन्ध राख्न मान लाग्दैन । यस्तो बेलामा महिलाहरुको मस्ती गर्ने मूड भएमा पनि आफ्नो रिलेसनशिप पार्टनरसंग बसेर पोर्न हेर्न तथा उनीहरुसंगै रोमान्स गर्न रमाइलो मान्छन । यस्तोमा मजा लिनको लागि उनीहरुको भरपर्दो साथी पनि पोर्न फिल्म नै बन्ने गर्छ ।

नयाँ सेक्स आसनको जानकारी : यसको मतलब यो हैन कि कोहि पनि आफ्नो पार्टनरसंग एक पोर्नस्टारको तरिकाले पेश आओस । तर पोर्न फिल्म हेर्नाले महिलाहरु नयाँ आसनको बारेमा जानकार हुन्छन र आफ्नो मूड अनुसार आफुलाई मान पर्ने आसनमा यौन सम्बन्ध कायम गर्न सक्छन । महिलाहरु संधै एउटै तरिकाबाट हस्तमैथुन गर्दा बोर भैसकेका पनि हुन सक्छन त्यसैले उनीहरुले नयाँ तरिका सिक्न पनि पोर्न फिल्मको प्रयोग गर्न सक्छन ।

बेडमा हुँदा पार्टनरको चाहनाको बारेमा ज्ञान: महिलाहरु अक्सर आफु पनि सन्तुष्ट हुन् चाहन्छन र आफ्नो पार्टनरलाई पनि सन्तुष्ट पर्न चाहन्छन । पोर्न फिल्मले बेडमा आफ्नो पार्टनरको चाहनाको बारेमा ज्ञान लिन केहि हदसम्म सहयोग गर्छ । जसले गर्दा आफु र आफ्नो पार्टनरको पूर्ण सन्तुष्टिको लागि पनि महिलाहरु पोर्न हेर्ने गर्छ

सबैभन्दा बढि सम्भोग कहिले ?

वर्षभरीमा कुन महिनामा मानिसहरुले सबैभन्दा बढि सम्भोग गर्छन् होला ? वास्तवमा यौन सम्पर्कको औषत दर कुनैपनि ठाउँको मौसम तथा परिस्थिति अनुसार फरक पर्ने विज्ञहरुको भनाइ छ । बेलायतको हकमा बेलायती जोडीहरु अगष्ट महिनामा सबैभन्दा धेरै यौन सम्पर्कमा लिप्त हुने गरेको एक अध्ययनले देखाएको छ ।
सर्भे अनुसार वर्षभरका अरु महिनामा भन्दा अगष्ट महिनामा बेलायतीहरुको सम्भोगको दर बढ्छ र यो महिनामा बेलायतीहरु धेरैपटक सम्भोग क्रिडामा व्यस्त हुन्छन् । अगष्ट महिनामा बेलायतमा मौसम सफा हुने र सूर्यको प्रकाश स्पष्ट रुपमा पर्ने भएकाले सूर्यको प्रकाशले मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हर्मोनको रुपमा रहेको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउने भएकाले मानिसहरुमा सम्भोगको दर बढ्ने गरेको विज्ञहरुको भनाइ छ ।
यसअघिको अध्ययनले बेलायतमा पुरुषहरुको सरीरमा हुने टेस्टेस्टेरोनको मात्रा जनवरी महिनामा भन्दा जुन महिनामा ३३ प्रतिशतले बढि हुने देखाएको थियो । अस्ट्रियाको शोधकर्ताले गरेको पछिल्लो अध्ययनले यो तथ्यांकलाई समर्थन गर्दै जुन महिनामा भन्दा अगष्टमा यस्तो हर्मोन अझै बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार चहकिलो घामका कारण अगष्ट महिनामा बेलायतमा पुरुषहरुको सरीरमा भिटामिन डी का साथै सेक्स हर्मोनको मात्रा पनि बढ्छ ।
सेक्स टोय कम्पनी लभहनीले गरेको सर्भेक्षणले यो तथ्यलाई पुष्टि गर्दै गृष्मयामको अगष्ट महिनामा बेलायतमा सम्भोगको दर सबैभन्दा बढि हुने देखाएको छ । बढि सम्भोग हुने महिनामा जुलाई दोश्रो स्थानमा छ भने जुन तेश्रो स्थानमा छ ।
गृष्मयाममा लगाइने छोटो छोटो पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउने बताइएको छ । सम्भोगको दरका हिसाबले चौथो स्थानमा रहेको महिना मे हो । पाँचौ स्थानमा डिसेम्बर, छैँटौमा सेप्टेम्बर, सातौँमा अप्रिल, आठौँमा अक्टोबर, नबौँमा मार्च, दशौँमा जनवरी, एघारौँमा नोभेम्बर रहेको छ । वर्षमा सबैभन्दा कम सेक्स हुने महिना फेब्रुअरी रहेको छ । जाडो यामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ । जाडो याममा सरीरमा मेलाटोनिन हर्मोनको उत्सर्जन बढि हुने र उक्त हर्मोनका कारण यौन चाहना घट्ने तथा डिप्रेसन र थकाइ बढ्ने बताइन्छ ।

Wednesday 1 January 2014

लिङ्ग उत्तेजित नहुने समस्याले गर्दा आफ्नो पार्टनरलाई सन्तुष्टि दिननसकेकोमा कहिलेकाँही लज्जित हुनुपरेको छ ?

उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।
१. राम्रो खानाको सेवनः तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।
३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४. हस्तमैथुन धेरै नगर्नुहोस्ः साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।
५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ । अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।

Tuesday 17 December 2013

8 Things women desperately want from men

 Someone once said 'To generalize on women is dangerous. To specialize on them is infinitely worse'.
Well, what women want still remains the unanswered question across the globe. However, men needn't lose hope for all is not lost. There are still a good number of things that most women like. Here are a few from the long list which can perhaps help you make her fall head over heels in love with you. Take your pick to woo and sweep her off her feet!

Superman: Women love to be protected. So show in more ways than one to prove that you will be her saviour should your damsel land in distress! Women are always in awe of men who can step up in times of conflicts. Be sure you grab every opportunity that situation throws at you.

Smell good: Deodorant Ads may be going overboard showing men being lured by women's perfume. But the other way is also true. Choose a deo that suits you. Especially if it's your first date, it's best not to try anything experimental. Know what smells best on you. Remember, what smelt heavenly on your friend might stink on your skin! For everything depends on your body odour. When you spray perfume on your body, what you smell is a combination of the deo spray and your body odour. Choose wise.

Surprises galore: Women love surprises be it chocolates, love notes, gifts or even a bouquet of flowers. Women don't mind them in any numbers. You are sure to score brownie points with this one!

Transparency: Honesty is still the best policy. Never lie to her if you are thinking of a long-term relationship. Never mind you will face some initial flak, but eventually you will win over her trust.

Perfect body: What with the celebrities being obsessed with getting a six pack or eight pack abs, girls too go ga ga over men with a well-toned body. Get into the habit of regular workout so you can make heads turn!

Dress well: Nothing turns off a women than a poorly-dressed man. Do a style-check, spot the trends in fashion, speak to a stylist to find out what looks best on you. Clothes maketh man literally!

Crowning glory: Nothing like a funky haircut! A good hairstyle can give you a different look altogether. What are you waiting for? Get that stunner look so you can impress that chick you have been eyeing.

Magic of your hands: You might have taken your girlfriend to the hottest restaurants in town, yet she will not mind if you can cook one of her favourite dishes (or even plain instant noodles) when she's hungry. Such moments are never forgotten.

There's a joke doing the rounds that 'A woman's mind is cleaner than a man's That's because she changes it more often'. However, there are some things that remain constant.

Friday 29 November 2013

लगातार किस गर्दा केटीहरू बेहोस (भिडियो सहित )

The sight of dozens of shoppers passionately kissing each other in a mall would be surprising in any country, but especially so in China where public affection is frowned upon.

But that's exactly what bemused shoppers stumbled upon at Zheng Xingyuan Mall, in the city of Xi'an in northern China's Shaanxi province, which had organised a public kissing competition.

But it was no ordinary snog fest - the couples were challenged to come up with the most difficult kissing position in order to take out the prize of 888 Chinese yuan - about £90.

अहिलेका युवा पुस्ताले हेर्नै पर्ने भिडियो, एक पटक क्लिक गरेर त हेर्नुस्!!

The following answers are provided by the Young Entrepreneur Council (YEC), an invite-only organization comprised of the world's most promising young entrepreneurs. In partnership with Citi, the YEC recently launched #StartupLab, a free virtual mentorship program that helps millions of entrepreneurs start and grow businesses via live video chats, an expert content library and email lessons.

Wednesday 27 November 2013

विवाहित जोडीका सेक्स सेक्रेटहरू

In Gretchen Rubin’s book The Happiness Project she compiles a list of truisms about life as an adult – The Secrets of Adulthood.

While marriage is best when it involves two grown ups, relationships often have slightly different rules and truths.

So what are the Secrets of Marriage?

Here’s what I’ve come up (which include some of Gretchen’s ideas) … add your thoughts in the comments.

    It helps tremendously if you can laugh at yourself.
    Women really do enjoy flowers and chocolates.
    The quality of sex ebbs and flows.
    Laughter really does cure a lot.
    The same result does occur if you keep doing the same thing.
    Worries can be self-fulfilling prophesies. Let them go.
    Conflict will happen.
    Expectations are planned disappointments.
    Little things are the things you love the most.
    Learning more about anatomy really improves sex.
    It’s easy to be infected by your spouse’s mood, but you can only change yours.
    By doing a little bit each day, you can get a lot accomplished.
    Most decisions don’t require extensive research.
    The days are long, but the years are short.
    Happiness doesn’t always make you feel happy.
    What you do EVERY DAY matters more than what you do ONCE IN A WHILE.
    You don’t have to be good at everything.
    What’s fun for other people may not be fun for you–and vice versa.
    It’s okay to ask for help.


Wait–Now We’re Supposed To Do WHAT Before Sex?! यौनाङ्गको मिलन गराउनुपूर्व यस्तो गर्नुपर्छ


In the media and advertising industries’ seemingly never ending campaign to make us insecure about the state of our vaginas, a slew of new ads suggest that before sex, we all need freshening wipes–even dudes (but maybe not as much nor as often).

The ads are for Playtex Fresh and Sexy wipes, because, you know, nothing is sexier than making you scared of your own privates, and nothing is fresher than the stale notion that there’s something inherently wrong with you down there that you need to fix with the help of something likely designed and devised by men. That’s a totally new, novel, attractive idea, right? Right?

The wipes are designed for use before sex and after sex, because they want you to think you and the guy or girl you’re with are gross without a little help. The messages are designed to say that “In order to be sexually desirable, women need to be clean where it counts.”

पहिलो हेराइमै महिलाका यी ५ कुरामा आँखा जान्छ पुरुषको

If you want to win the right man's heart, you need to know what it is that makes a man go from just feeling casual about dating you to wanting and needing you on a deeper level. I'm going to take you inside a man's mind you so you understand what it takes to trigger this kind of connection. And I'm talking about a real man – one who is mature and grounded on a physical, mental, emotional, and spiritual level. They are on a great path and open to growing on a deeply personal level. I'm betting that's exactly why you're on this site: to find a quality kind of guy – a real man looking for a real relationship. So what does a mature, REAL man want in a woman?



4 things to sex life

यी चार कुरा सफल यौन जीवनका लागि
Sex. The word can evoke a kaleidoscope of emotions. From love, excitement, and tenderness to longing, anxiety, and disappointment—the reactions are as varied as sexual experiences themselves. What's more, many people will encounter all these emotions and many others in the course of a sex life spanning several decades.

But what is sex, really?

On one level, sex is just another hormone-driven bodily function designed to perpetuate the species. Of course, that narrow view underestimates the complexity of the human sexual response. In addition to the biochemical forces at work, your experiences and expectations help shape your sexuality. Your understanding of yourself as a sexual being, your thoughts about what constitutes a satisfying sexual connection, and your relationship with your partner are key factors in your ability to develop and maintain a fulfilling sex life. 

http://evernepal.blogspot.com

Thursday 14 November 2013

Sexual Desire Disorder

Inhibited sexual desire (ISD) refers to a low level of sexual interest resulting in a failure to initiate or respond to sexual intimacy. ISD may be a primary condition (where an individual has never felt much sexual desire), or secondary (where lack of interest is something new).

ISD may also be specific to the partner, or it may be a general attitude toward any potential partner.

A diagnosis of hypoactive sexual desire disorder refers to a persistent or recurring lack of desire or an absence of sexual fantasies. However, sexual performance may be adequate once activity has been initiated. This disorder occurs in approximately 20 percent of the population and is more common in women, though it does affect both sexes.

Sexual aversion disorder refers to a condition in which the concept of genital sexual contact seems repulsive. This disorder probably occurs less frequently than hypoactive sexual desire.

Monday 11 November 2013

महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

Read More…
The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half the female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.
http://kantepur.blogspot.com/2013/10/sex-trainer-lady.html


Sunday 10 November 2013

सेक्सका लागि महिला आँतुर हुने समय

महिला हुन् या पुरुष, सेक्सका विषयमा अनेकन शोध र अध्ययन भएका छन् । शोधका निष्कर्षहरु पनि रोचक हुने गरेका छन् । यस्तै महिलाहरुका विषयमा पनि धेरै शोध भएका छन् । त्यसको परिणाम केही सामान्य देखिएका छन् भने केही असामान्य ।
शोधका अनुसार एउटी महिला तब सेक्सका लागि अधिक आँतुर हुन्छन् जब उनीहरुमा अन्डोत्सर्ग (अव्यलेसन) प्रक्रिया चरम हुन्छ । यसरी नै जब महिलाको मासिक चक्र सुरु हुन्छ तब उनीहरुको कामुकता उच्च स्थानमा पुग्दछ ।
के चकलेट र यौन आकर्षणमा कुनै समानता छ । प्रश्न अचम्मको हुन सक्दछ । तर शोधको निष्कर्षले त यसैतर्फ इशारा गरेको छ । केही अघि भएको शोधले गुड फिलिङ्गसका मामिलामा चकलेट सेक्स्युअल आकर्षण समान छ ।
दुवैमा एकै रसायन पाइने गर्दछ । जसमा फिलाइल एथिलामाइन पाइन्छ । त्यसैले मानिसहरुलाई जति मजा यौन आकर्षण र प्रेमबाट प्राप्त हुन्छ त्यति नै मजा चकलेटले पनि दिने गर्दछ । एजेन्सी

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID