Showing posts with label sarukh khan. Show all posts
Showing posts with label sarukh khan. Show all posts

Sunday 26 January 2014

२०१३ को नम्बर १ हिरो साहरुख खान, को को छन् त टप १० मा ? ?


नया वर्ष २०१४ को आगमन पूर्व २०१३ का विभिन्न समिक्षाहरु गरिदै छ | यस वर्ष बलिवुडको बक्स अफिसमा थुप्रै रेकर्डहरु भए धेरै चलचित्रले सय करोड भन्दा माथिको ब्यापार गर्न पनि सफल भयो | १०१३ का लागि टप १० हिरो को सुचिमा साहरुख खान नम्बर १ हिरो बनेका छन् |  बेलायतबाट प्रकाशित डेली मेल को रेटिंगका आधारमा  खान पहिलो नम्बरमा परेका हुन्  |
टप १० बलिवुड हिरो
१ साहरुख खान  
२ रणबीर कपूर
३ फरहान अख्तर
४ रितिक रोशन
रणवीर सिंह 
६ अमिताभ बच्चन
७ सैफ अली खान
८ शाहिद कपूर,अक्षय कुमार,विवेक ओबराय 
९ अनिल कपूर, इमरान हाशमी,सलमान खान
१०  इरफान खान
(एजेन्सी)

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID