Showing posts with label priyank. Show all posts
Showing posts with label priyank. Show all posts

Friday 17 January 2014

विश्वकै सुन्दरीको सूचीमा भारतबाट प्रियंका मात्र

एक अन्तरराष्ट्रिय एजेन्सीले गरेको सर्वेक्षणमा बलिउड नायिका प्रियंका चोपडा सुन्दर महिलाहरुको सूचीमा परेकी छिन् । अधिकांश हलिउड स्टारहरुले पकड जमाएको यो सूचीमा प्रियंका एक मात्र बलिउड नायिका हुन् 
यो एजेन्सीले विश्वका १३ सुन्दर महिलाहरुको सूचि सार्वजनिक गरेको हो । विश्व चर्चित गायक ब्रायन एडम्सको साथमा फोटोसुट गरेकी प्रियंकाले एक एल्बम पनि निकालेकी छिन् । चोपडाले यो सूचीमा पर्दा आफू निक्कै खुशी भएको बताइन् । पूर्व मिस वल्र्ड चोपडा बलिउडमा मात्र नभएर विश्वमै चर्चित छिन् । यो सूचीमा एलिसा मिलर, बियोन्स, लगायतका विश्व चर्चित स्टारहरु छन् ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID