Showing posts with label google top. Show all posts
Showing posts with label google top. Show all posts

Friday 24 January 2014

गुगल खोजीमा सनी लियोन १ नम्बर, को को छन् त टप १० मा?

भारतमा यस वर्ष गुगलमा सबै भन्दा बढी खोजिएको सेलिब्रिटी सनी लियोन बनेकी छिन  । जिस्म २ बाट बलिवुड प्रवेश गरेकी लियोनको रागिनी एमएमएस-२ चलचित्र आउदैछ |  उनले  बलिवुडका हस्तीहरु शाहरुख, सलमान र कैटरीनालाइ पनि उछिनेकी छिन  ।
भारतका राजनीतिज्ञ  सेलिब्रिटीहरु  शीर्ष १० मा पनि परेका छैनन्  । शाहरुख खान पाँचौं स्थानमा छन् । 
भारतीय क्रिकेट खेलाडी  सचिन तेन्दुलकर नबौ स्थानमा परेका छन्  । 

गुगलमा शीर्ष १० भारतीय सेलिब्रिटी

1 । सनी लियोन 
2 । सलमान खान
3 । कैटरीना कैफ 
4 । दीपिका पादुकोण
5 । शाहरुख खान
6 ।  हनी सिंह
7 । काजल अग्रवाल
8 । करीना कपूर
9 । सचिन तेन्दुलकर 
10 । पूनम पाण्डे


Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID