Showing posts with label cyber crime. Show all posts
Showing posts with label cyber crime. Show all posts

Monday 28 October 2013

बाबुआमाले फेसबुक चलाउन नदिएपछि छोरीले गरिन आत्महत्या !

 भारतको महाराष्ट्रस्थित परभाणी शहरमा आमाबाबुले मोबाइल र फेसबुकसहितका समाजिक संजाल चलाउन नदिएको भन्दै एक किशोरीले आत्महत्या गरेकी छिन् ।

facebook१७ वर्षीया ऐश्वर्या एस दहिवालले बुधबार राति आत्महत्या गरेकी हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार ऐश्वयाका आमाबाबुले लामो समयमा मोबाइलमा कुराकानी गरेको तथा फेसबुक चलाएको भन्दै गाली गरेका थिए । छोरीको ध्यान पढाइमा जाओस् भनेर अभिभावकले यस्तो भनेका थिए ।

तर, आमाबाबुको गालीपछि ऐश्वयाले सुसाइड नोट लेखेर पासो लगाइन् । उनले सुसाइड नोटमा आमाबाबुले फेसबुक चलाउन रोक लगाएको उल्लेख गर्दै लेखेकी छिन्–‘यदि फेसबुक खराव छ भने म फेसबुक बिना रहन सक्दिन ।’

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID