Showing posts with label amitab bachan. Show all posts
Showing posts with label amitab bachan. Show all posts

Friday 17 January 2014

अमिताभले सार्वजनिक स्थलमै लिप किस गरेपछि …(फोटो फिचर सहित)

एजेन्सी । ७० बर्षको उमेर नाघेका बलिउडका मेगास्टार अमिताभ बच्चनले लिप किस गरे पछी अहिले हंगामा मच्चीएको छ । 
अभिताभले एक अवार्ड कार्यक्रमा अवार्ड हासिल गरेपछी पहिलो पटक सार्वजनिक रुपमा बलिउडका मेगास्टार अमिताभ बच्चनले लिप किस गरेका हुन् ।

अमिताभले चलचिल ब्ल्याकुमा रानी मुखर्जीसँग लिप किस गरेका थिए। तर सार्वजनिक रुपमा भने यो नै पहिलो पटक रहेको बताईएको छ । केही दिन अघि भएको स्क्रिन अवार्डमा अमिताभले लाइफटाइम अचिभमेन्ट अवार्ड सम्मानित भएका थिए ।
अमताभ जब अवार्ड थापेर सिटका बस्न फर्किए,श्रीमती जयाले उनलाइ अप्रत्याशितरुपमा आफू भएतिर तानिन् र किस गरिन् अनि बधाइ दिएकी थिईन् ।
उनिहरु बीच लिप किस भएको थियो । यसो भइरहँदा अमिताभका छोरा अभिशेख बच्चनसंगैको सिटमा थिए । अमिताभले सार्वजनिकुरुपमा लिप किस गरेको यो नै पहिलो पटक थियो।
यसलाई भारतिय मिडियाहरुले पनि उच्च प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेका छन्।
अमिताभ बच्चन हाल ७१ वर्षमा छन् भने उनकी श्रीमती जया बच्चन ६५ वर्ष पुगेकी बताईएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID