Showing posts with label Yam Baral. Show all posts
Showing posts with label Yam Baral. Show all posts

Saturday 11 January 2014

गायक यम बराल : रेड लाइट एरिया समाजको आवश्यकता हो।

Yam Baral - Singer
 नेपालमा रेड लाइट एरिया चाहियो भन्नेलाई तपाई के भन्नु हुन्छ?
- उनीहरुलाई सपोर्ट गर्छु। रेड लाइट एरिया समाजको आवश्यकता हो। यसले यौन सम्बन्धि थुप्रै विकृति रोक्न सक्छ।
तपाईका लागि सेक्स के हो ?
- इश्वरीय वरदान।

सेफ सेक्स कत्तिको जरुरि छ?
- सेक्स सेफ भएन भने जिन्दगी नै संकटमा पर्न सक्छ। सेक्स जहिले पनि सेफ नै हुनु पर्छ।

आफ्नो सेक्स पार्टनर कस्तो भईदीय हुन्थ्यो जस्तो लाग्छ?
- आकर्षक र सेक्स बुज्न सक्ने।

महिला फ्यानहरुले कत्तिको सेक्स प्रस्ताब राख्छन?
- धेरै महिला फ्यानहरुले सेक्स प्रस्ताब राख्छन तर म वास्ता गर्दिन।

सेक्स नभएको भए ?
- सेक्स नभएको भए हामी यो सुन्दर धर्तीमा हुँदै नथ्यौ। संसार नै खोक्रो हुन्थ्यो।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID