Showing posts with label Rupa Khanal. Show all posts
Showing posts with label Rupa Khanal. Show all posts

Saturday 11 January 2014

रुपा खनाल : भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो हैन

रुपा खनाल । अभिनेत्री
 # सेक्स के हो ?
- माया र बिस्वाशमा अडिएको प्रकृतिको सबै भन्दा मिठो वरदान।
 
# विबाह पूर्वको सेक्सप्रति तपाइको विचार ?
- बिश्वाश र बफादारी छ भने यो उचित हो। भबिश्यमा बिहे गर्ने संग बिहे अघि सेक्स गर्नु नराम्रो कुरा हैन।

# सेक्स सम्बधि जोक्स कत्तिको सुनिन्छ?
- बेला बखत सुनिन्छ। त्यस्तो जोक सुनेर रिफ्रेश हुन्छु। ननभेज जोक सुनु को मज्जै अर्कै हुन्छ।

# तपाइलाई कसैले सेक्सी भन्यो भने रिसाउनु हुन्छ कि हुन्न?
- कहाँ रिसाउनु, एस्तो रमाइलो कमेन्ट पाउँदा खुशी हुन्छु। भल्गर र सेक्सीको अर्थ मलाई राम्ररी थाहा छ।

# सिनेमा मा नायक संग सेक्स सिन गर्दा सेक्स को चाहना हुन्छ कि हुन्न?
- अँह  हुन्दैन। त्यो रिल लाइफ हो। रियल होइन।

# तपाइको नजरमा सबै भन्दा सेक्सी नायिका को हुन्?
- जिया के.सि. मलाई सेक्सी लाग्छ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID