Friday 26 December 2014

बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ ।

  एजेन्सी । बलिउडमा ग्ल्यामर छवि बनाएकी मल्लिका शेरावतको पछिल्लो फिल्म डर्टी पोलिटिक्सको ट्रेलरले बलिउडमा तहल्का मच्चाएको छ ।

डर्टी पोलीटिक्सको ट्रेलर यू ट्युोमा आठ लाख भन्दा बढी हेरिसकिएको छ । ओम पुरी र मल्लिकाको उक्त

सोमबार बलिउडमा लन्च भएको यो भिडियो ट्रेलर यूट्यूव हिट भएपछि मल्लिकाको जादु पुनः एक पटक चल्ने सम्भावना देखिएको छ ।

यो चलचित्र राजस्थानका चर्चित भम्वरी देवी हत्या काण्डमा आधारित छ । ती महिलाको भूमिकामा मल्लिका शेहरावत छिन् ।

 यो चलचित्रमा अनुपम खेर, ओम पुरी, नसीरूद्दीन शाह, ज्याकी श्रोफ, अतुल कुलकर्णी र आशुतोष राणा पनि छन् । यस अघि भारतीय झण्डा दुरुपयोग भएको भनेर चर्चामा रहेको यो चलचित्र अव ट्रेलरका कारण बलिउड हिट बनेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID