Wednesday 24 December 2014

मल्लिका शेरावत र ओम पुरी रोमान्स गर्दै गरेको भिडियो सार्वजनिक

 काठमाडौ/पुस : लामो समय बलिउडबाट टाढा रहेकी नायीका मल्लिका शेरावत पुनः बलिउडमा देखिने भएकी छिन् । उनी चलचित्र ‘डर्टी पोलिटिक्स’ मा ओम पुरी, नसीरूद्दीन साह, आशुतोष राना र अनुपम खेरको साथमा देखिने छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रको ट्रेलर हेर्दा यस्तो लाग्छ उनलाई यस चलचित्रमा पुनः बोल्ड भूमिकामा देखीने छ । चलचित्रमा मल्लिका र सिनियर एक्टर ओम पुरी दुवैको एकसाथ बोल्ड दृश्यमा देखिएका छन् । चलचित्रमा मल्लिका बोल्ड सिनका साथै साधारण लुकमा समेत अभिनय गरिरहेको देखिएकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID