Wednesday 31 December 2014

अन्तिम इच्छा पूरा गर्न लोग्नेको शवसँग सम्भोग

कहिलेकाहीँ केही यस्ता अनौठा घटनाहरुको बारेमा सुनिन्छ, जो पत्याउनै गाह्रो हुन्छ । यस्तै एउटा घटना भएको छ जिम्बाबेमा । जिम्बाबेकी एक महिलाले आफ्नो श्रीमानको शवसँग सम्भोग गरेकी छिन् ।
ती महिलाले लोग्नेको लास राखिएको कफिनभित्रै पसेर लोग्नेको शवसँग सेक्स गरेकी हुन् ।
सारा सिमिराइ नामकी ती महिलाले लोग्नेको अन्त्येष्टि गर्नुअघि लास राखिएको बाकसभित्र पसेर त्यस्तो कर्म गरिन् ।
ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास कारण रहेको जिकिर गरेकी छिन् । आफुले आफ्नो लोग्नेको अन्तिम इच्छा पूरा गरिदिनका लागि त्यसो गरेको उनको भनाइ छ । आफ्नो लोग्नेको अन्तिम इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु रहेको उनले खुलास गरेकी छिन् ।
स्मरण रहोस् ती महिला केही समयपहिले आफ्नो लोग्ने छाडेर पोइल गएकी थिइन् । पोइल गएको केटाले समेत आफुलाई छाडेपछि उनी आफ्नो भुतपुर्व लोग्नेको घरमा फर्किइन् । पोइल गएकी श्रीमती घरमा फर्किएसँगै उनका लोग्नेको मृत्यु भएको थियो ।
मर्नुभन्दा पहिले ती पुरुषले श्रीमती साराको नाममा एक चिठी लेखेका रहेछन् । उक्त चिठीमा उनले आफ्नो लासलाई गाड्नुभन्दा पहिले आफ्नी श्रीमती साराले आफुसँग सम्भोग गरुन् भन्ने आफ्नो अन्तिम इच्छा रहेको लेखेका थिए ।
लोग्नेको अन्तिम इच्छा पूरा गरिदिन सुरुमा त सारा हिच्किचाइन् । तर लोग्नेका घरपरिवार र आफन्तले कर गरेपछि उनी लास राखेको बाकसभित्र छिरिन् र लोग्नेको लाससँग सम्भोग गरिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID