Wednesday 17 December 2014

विपासाको हट गीतले तोड्यो रेकर्ड (भिडियो सहित)

एजेन्सी ।

यसै पनि हट अभिनेत्रीको छवि बनाएकी बलिउड अभिनेत्री बिपाशा बसुको पछिल्लो चलचित्र 'अलोन' ले रिलिज नहुँदै चर्चा बटुलेको छ । यसको एक गीतले बलिउडका रेकर्डहरु तोडिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
bipasa song

विपाशाको पछिल्लो गीतमा उनको साँच्चिकै उत्तेजक अभिनय छ । जंगलमा खिचिएको यो गीतमा उत्तेजक सिनहरु समावेश गरिएको छ ।

बिपाशा बसु र करनसिंह ग्रोवर अभिनित यो गीतमा विपाशा अहिले सम्मकै बोल्ड अवतारमा देखिन्छिन् ।
अपलोड भएको २४ घण्टामा सबै भन्दा बढी हेरिने गीत बनिसकेको छ विपासाको गीत । यो एक दिनमा सबै भन्दा बढी हेरिएको बलिउड गीत बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID