Saturday 15 November 2014

वीर्यले फेसियल मसाज गर्नुस्, सुन्दर साथै जवान रहनुस्

पुरुष वीर्यको काम के हो ? जसको पनि  जवाफ हुनेछ, सन्तानोत्पादन गर्न । तर, बेलायतकी एक महिलाका लागि यसको जवाफ भने अर्कै छ । लण्डनकी ६७ वर्षीया स्टेला रलफिनीले अनुहारको सुन्दरताका लागि वीर्यको मसाज गर्छिन् ।
स्टेला बेस्ट सेलिङ पुस्तक ‘थ्रि फेसेस अफ सेक्स’ की लेखक हुन् । अनुहारको छालालाई सुन्दर बनाउन उनी वीर्यले मसाज गरिसकेपछि १५ मिनेटसम्म राख्छिन् । यसबाट अनुहार सुन्दर देखिने उनको भनाई छ । ‘तर, वीर्यको फेसियल मसाजका लागि एक ब्वाईफ्रेण्ड या तपाईंलाई माया गर्ने पार्टनर भने चाहिन्छ, असल वीर्यका लागि उसलाई पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ स्टेला भन्छिन् । वीर्य मसाजबाट अनुहारमा परेको चाउरीसमेत हट्ने उनले बताइन् ।
आफूलाई यो आइडिया एक भारतीय महिलाले दिएको स्टेलाको भनाई छ । ‘भारत भ्रमणका क्रममा मैले एक सुन्दर भारतीय महिलासंग उनको सुन्दरताको रहस्य सोधें, उनले अनुहारमा वीर्यको मसाज गर्ने बताएपछि मैले पनि सुरु गरें’ स्टेलाले भनिन् । एजेन्सी ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID