Thursday 20 November 2014

लौ यो ट्याटु पनि काहाँ कहाँ खोबेको खोब्ने ले पनि कसरि खोबे होलान ? हेर्नुहोस त ट्याटु खोब्दै गरेको भिडियो !

http://xpressvdo.blogspot.com/
चर्चित पपस्टार लेडी गागाले आफ्नो शरीरको बायाँ भागमा बनाएको ट्याटूको भिडियो सार्वजनिक गरेर हंगामा गरेकी छिन् । गागाले इन्स्टाग्राममा आफ्नो ट्याटूको भिडियो सार्वजनिक गरेकी हुन् । २८ वर्षीया गागाले बायाँ बक्षस्थल नजिकै यस्तो ट्याटु बनाएकी छिन् ।

आफ्ना प्रशंसकको सम्मानमा यस्तो ट्याटु बनाएको उनको भनाइ छ । यो उनको १७ औं ट्याटु हो । यसलाई उनले 'मदर मन्स्टर' को सज्ञा समेत दिएकी छिन् । गागाले यसको आफ्नो ट्याटूको तस्विर पनि भिडियोसँगै तस्विर पनि सार्वजनिक गरेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID