Saturday 29 November 2014

के तपाइँ सनी लियोनी संग विवाह गर्नुहुन्छ ? (भिडियो सहित)

 काठमाडौं, के तपाइँ सनी लियोनी संग विवाह गर्नुहुन्छ ? जब यो प्रश्न सड्कमा हिडिरहेका पुरूषहरूसंग सोधियो, त्यतिबेला उनीहरूको अबस्था निकै खराब भएको थियो । धेरैजसो पुरूषहरू त यस प्रश्नको जबाफ दिन पनि लाज मानेका देखिन्थे ।हरेक मानिसहरू यस मामलामा सफाई दिँदै देखिए, धेरैजसो पुरूषहरूले सनीलाइ विवाह गर्नका लागी राजी भएको कुरा भने बताएनन । तर जो यसका लागी राजी थिए, उनीहरूको जबाफ निकै सामान्य थियो ।

केही युवाहरूले यसको जबाफमा,”मेरो घरपरिबार उनलाइ स्विकार गर्दैनन ।” भनेका थिए भने केहीले “बिबाह गरेपछि घर भने लिएर जाँदिन ।” भनेका थिए ।एक किशोरले भने कि,”के भयो त यदि उनी पोर्नस्टार हुन ? म उनीसंग बिबाह किन गर्दिन ?।”सड्कमा हिडिरहेका मानिसहरूले पोर्नस्टारबाट बलिउडमा कदम राखेकी यी अभिनेत्रीका बारेमा के भने::...! भिडियो हेर्नुहोस ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID