Saturday 29 November 2014

समाजिक सञ्जाल फेसबुक मार्फत मोडलले आफु विक्रिमा रहेको खुलासा गरिन्

गरीव र लाचार ब्यक्तिले आफ्नो जीन्दगी जिउने विभिन्न तरिका अपनाउन बाध्य हुन्छ । गरिवीको चपेटाबाट मुक्ती पाउन मानिसले समाजिक बन्धनलाई पनि तोड्न पछि हट्दैन । यस्तै भारतीय एक मोडलले गरीवीबाट मुक्त पाउन आफु बिक्रिमा रहेको खुलासा गरेकी छिन् ।

भारतको गुजरातमा बस्दै आएकी मोडलले बिक्रिमा भएको उल्लेख गर्दै समाजिक सञ्जाल फेसबुकमा मार्फत आफुलाई लिलामको सुचिमा चडाएकी छिन् । उनले गरिवी र रोगी बाबुआमाको उपचारका लागि आफु जो कोही सँगपनि आफ्नो शरिर सुम्पिन तयार भएको बताएकी छिन् । उनले आफुलाई भेट्नका लागि सम्पर्क नम्बर पनि दिएकी छिन् । फेसबुकमा उनले पैसा दिए आफ्नो जिसमको सौदा गर्न तयार भएको बताएकी छिन् । उनले गुजराती फिल्ममा पनि अभिनय गरिसकेकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID