Friday 28 November 2014

हिराको गहना दिएर कैदीले ४ महिला प्रहरीलाई गर्भवती बनाए

 बाल्टिमोरस्थित जेलमा कार्यरत महिला प्रहरीलाई महङ्गा गरगहना उपहार दिएर गर्भवती बनाएको एक पत्रिकाले जनाएको छ । कैदीहरुको एक समुहले जेलभित्रै जाली–फटाहा काम गर्दै आएका थिए ।

खबरअनुसार ती प्रहरीको शरीरमा ग्याङमा सम्मिलित सदस्यहरुको जस्तै टाटु पनि खोपेको भेटिएको छ । ‘टेवोन ह्वाइट’ नाम गरेको ग्याङले जेलभित्रै गैरकानुनी काम गर्दै आएका थिए ।
ज्यानमार्ने र अवैध सामानको ओसारपसारसमेत गर्दै आएका थिए । फोनमार्फत साथीहरु मार्पmत्

लागुऔषधको कारोवारसम्म गर्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले जेल परिसरमै भएको लागुऔषध कारोबारको घटना पत्ता लगाएपछि १३ महिला प्रहरी र अन्य स्मगलरलाई पक्राउ गरेको बताएको छ । एजेन्सी ।
अमेरिकाको एक जेलमा कार्यरत महिला प्रहरीलाई कैदीहरुले गर्भवती बनाएको रहस्य खुलेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID