Tuesday 21 October 2014

संगीतको तालमा स्तन नचाउने युवती को youtube मा तहल्का (भिडियो सहित)

आफ्नो स्तनलाई संगीतको तालमा नचाएको भिडियो सामाजिक सञ्जाल युट्युवमा राखेपछि मोडल सारा एक्स रातारात चर्चित बनेकी छिन् ।

 भिडियो अपलोड गरेको ९ दिनमा नै यसलाई साढे २३ लाखभन्दा बढी पटक हरिसकिएको छ ।

उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् ।
 २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् । जब उनले आफ्नो स्तनलाई ३६ डीडी आकारको इम्प्लान्ट गरिन्, त्यसलाई नचाउन उनलाई झन् सजिलो भयो ।
सारा एक्सको वास्तविक नाम सारा मिल्स हो र उनी आफ्नो यस भिडियोबाट एक्स फ्याक्टरका निर्णायक साइमन कावेलको मन जित्न चाहेको बताएकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID