Thursday 16 October 2014

Boyfriend girlfriend, so good luck (Video)

संचारकर्मी सन्जोग बस्याल पनि अब म्यूजिक भिडियोको निर्देशनतर्फ लागेका छन् । गायिका सुधा रत्नको आवाजमा समावेश ‘सबैले मलाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सन्जोगले पहिलो पल्ट यो गीतको भिडियो निर्देशन गरेका हुन् ।

सुरेश घमालको शब्द, दीपक शर्माको संगीत रहेको यो गीतलाई ‘उन्माद’ एल्बमबाट लिइएको हो । मिलन शंकरको छायांकन, अनुप पौडेलको सम्पादन रहेको भिडियोमा राजन, श्रृष्टी, रविन र रिमुको अभिनय छ ।

भिडियोमा आफ्नो प्रेमीबाट टाढा भएकी एक प्रेमिकाले दिएको शुभकामना देखाउन खोजिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID