Tuesday 7 October 2014

आठ वर्षका बालकले युट्युबबाट कमाउँछन् १२ करोड…तर कसरी ? (भिडियो सहित)

उमेर मात्र आठ वर्ष तर कमाई यति छ कि कुनै राम्रो जागिरको तलब पनि कम लाग्छ । जुन उमेरमा बच्चा खेल्ने–दौडिने गर्दछ त्यहि उमेरमा इवानको कमाई लगभग १२ करोड ५० लाख करोड रहेको छ ।
यति भनिसक्दा सबैको मनमा यहि प्रश्न उठेको होला, यत्रो कमाई कसरी ? वास्तवमा इवानको एउटा युट्युब च्यानल छ जसमा उनी नयाँ–नयाँ खेलौना र भिडियो गेमको रिभ्यु
सुरुमा इवान र उनका बुवाले यो काम रमाइलोको लागि गर्ने गरेको र यो बिस्तारै बिस्तारै उनीहरुको व्यवसाय भएको इवानका बुवाको भनाई छ । इवानका बुवाले एक अन्तर्वाताको क्रममा भनेका थिए कि इवानको भिडियोबाट युट्युबको च्यानलमा हुने कमाई उनको बच्चाको सेभिङ अकाउन्ट र अरु खर्चहरुमा जाने बताए ।
यो व्यवसायका लागि इवानका बुवाले एउटा सेल्स टिम खडा गरेका छन् जसले विज्ञापनको काम गर्ने गर्दछ । इवानको युट्युब च्यानलमा तपाईंले यस्ता थुप्रै भिडियोहरु पाउन सक्नुहुन्छ । जसमध्ये यो तल दिइएको भिडियोलाई निकै धेरै पटक हेरिएको छ । (एजेन्सी)
गर्ने गर्दछन् र उनी भिडियो बनाएर यसलाई पोष्ट गर्ने गर्दछन् । यो काममा उनलाई उनका बुवाले सहयोग गर्ने गर्दछन् । यहि भिडियो रिभ्युको मद्दतले इवान एक वर्षमा १३ लाख अमेरिकी डलर अर्थात (लगभग) नेपाली १२ करोड ५० लाख रुपैयाँ कमाउने गर्दछन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID