Friday 3 October 2014

बलिउडमा हलचल मच्चाउने तयारीमा पोर्नस्टार शान्ति (फोटोफिचरसहित)

बलिउडमा हलचल मच्चाउने तयारीमा पोर्नस्टार शान्ति (फोटोफिचरसहित)
पूर्व पोर्नस्टार शान्ति डाइनामाइटको बलिउड प्रवेशमा सपना पूरा हुँदैछ । उनी चलचित्र ‘आई लभ दुबई’ मार्फत बलिउड प्रवेश गर्न लागेकी हुन् ।
आइ लभ दुबईमा शान्ति डाइनामाइटका साथ एजाज खान पनि काम गरिरहेका छन् । आई लभ दुबई एक्सन थ्रिलर कमेडी फिल्म हो । प्लेब्वाई गर्ल शान्ति डाइनामाइट हट पोज दिएर पुनः एक पटक हलचल मच्चाउने तयारीमा छिन् ।
ब्रिटिश पोर्नस्टार शान्ति डाइनामाइटले मुम्बईमा हालै मुम्बईमा निकै सेक्सी पोज दिएकी छन् । प्लेब्वाई पत्रिकाकी मोडल शान्ति डाइनामाइटले पूर्व पोर्नस्टार सनी लियोन आफ्नो नयाँ गीत ‘बेबी डल’ को पोस्टरमा आफ्नो नक्कल गरेको आरोप लगाएकी छन् । यसबाट आफू तनावमा रहेको बताएकी छन् ।
बेलायत निवासी शान्ति मूल रुपमा भारतीय–युनानी आमाबाबुका सन्तान हुन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID