Saturday 18 October 2014

लौ हेर्नुहोस कस्तो अचम्म ! हात्ती जस्तै देखिने सुँगुरको जन्म !

हात्ती जस्तै देखिने सुँगुरको जन्म !
तपाई धेरैले सायद यो पत्याउनु हुन्न होला तर चाइनामा एक अचम्मको घटना भएको छ |  चाइना को उत्तारी भागमा पर्ने एक ठाउँ मा एक अचम्मको सुँगुर जन्मिएको छ ! हेर्दा हात्ती जस्तो देखिने उक्त सुँगुरको भने जन्मेको २ घण्टामै मृत्यु भएको थियो |


A frozen dead pig which looks like an elephant is seen on October 17, 2014 in Jilin, Jilin province of China. A sow with a weight of over 250 kg gave birth to a pig that looks like an elephant in Longtan District, in China's northeast Jilin province. The newborn had no mouth and died after two hours.


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID