Wednesday 8 October 2014

हंगामा भएपछि प्रिती जिन्टाले डिलिट गरिन् ट्वीट....


बलिउड अभिनेत्री प्रिती जिन्टा पुनः एक पटक विवादमा परेकी छिन् ।

केही समय अघि पुर्व प्रेमीलाई यौन दुर्व्यवहारको आरोप लगाएर विवादमा परेकी प्रिती पछिल्लो पटक ट्वीटर सन्देशका कारण विवादमा परेकी हुन् ।

प्रिती जिन्टाले मंगलबार एउटा ट्वीट लेखेकी थिइन् । राष्ट्रगान बजेको समयमा नउठ्ने केटालाई फिल्महलबाट बाहिर निकाल्ने भन्दै उनले लेखेको ट्वीट ज्यादै विवादित बन्यो । चारैतिरबाट आलोचना भएपछि प्रितीले ट्वीट डिलिट गरेकी छिन्


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID