Sunday 9 February 2014

हिरोइनका ओठ र स्तन नक्कली

http://meroknowledge.blogspot.com/2014/02/top-500-words_1.html
मुम्बई (एजेन्सी) अनुष्का शर्मा आजकाल निकै चर्चामा छिन् । यिनै चर्चाका बीच उनले ओठ पनि बदेलिकी छिन् । उनले आफ्नो ओठको प्लाष्टिक सर्जरी गराएकी हुन् । अनुष्का ओठ पहिलेको तुलनामा मोटा रहेका छन् ।
प्रियंका चोपडा
प्रियंका चोपडा यस्ती अभिनेत्री हुन् उनले कयौं पटक प्लाष्टिक सर्जरी गराएकी छिन् । कहिले यिनी नाकको प्लाष्टिक सर्जरी गराउँछिन् त कहिले स्तनको । यिनले कतिपटक प्लाष्टिक सर्जरी गराइसकेकी छिन् त्यसको कुनै लेखाजोखानै छैन ।
कंगना रणावत
कंगना रणावतले पनि प्लाष्टिक सर्जरी गराएकी छिन् । उनले आफ्नो स्तनको सर्जरी गराएकी हुन् । आफ्नो स्तनको आकार सानो भएपछि ग्लामरस् बन्नका लागि उनले सर्जरी गराएर आफ्नो स्तनको आकार बढाएकी थिइन् ।

मल्लिका शेरावत
बलिवुडमा हट अभिनेत्रीका रुपमा परिचित मल्लिका शेरावतले पनि स्तनको सर्जरी गराएकी छिन् । हट सिनहरुमा खुलेरै अंग प्रदर्शन गर्दा स्तनको अकार आकर्षक बनाउन उनले सर्जरी गरेको बताइन्छ ।
आयशा टाकिया
आयशा टाकियाको चर्चा बलिउड हिरोइनमध्ये सबैभन्दा ठूलो स्तन भएकी नायिकाको रुपमा गर्ने गरिन्छ । उनको स्तन बराबर दक्षिण एसियाका कुनै हिरोइनका पनि स्तन छ्रैनन् । उनले पनि बलिवुडमा चर्चा कमाउन प्लास्टिक सर्जरी गरेको चर्चा मिडियामा चल्ने गरेको छ ।
प्रिति जिंटा
प्रिति जिंटाले ओठका सर्जरी गराएकी छिन् । सर्जरीअघि उनका ओठ पालता थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID