Saturday 25 January 2014

बलिउड सुन्दरीहरुलार्इ पछि पार्दै सन्नी लियोन

एजेन्सी । बलिउडमा आफ्नो अडडा जमाएर बसेका बलिउड सुन्दरीहरुलाई पछि पार्दै क्यानेडियन पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन बलिउड चर्चित भएकी छिन् ।

कैटरिना कैफ, दीपिका पादुकोण,सोनाक्षी सिन्हा आदिको चर्चा चलिरहे पनि ती सबै बलिउड सुन्दरीहरुलाई पछाडि सन्नीकै अग्रता कायमै रहेको छ ।

भारतमा गरिएको एक सर्वेक्षण अनुसार कैटरिना कैफ सनी लियोन भन्दा केही थोरै अंकले मात्र पछाडि रहेकी छिन्। सनी लियोनलाई ३३.०९ प्रतिशतले सबैभन्दा सेक्सी अभिनेत्रीको उपाधि दिएका छन् भने दोस्रो नम्बरमा कैटरिनालाई २७.१९ प्रतिशतले रुचाएका छन् ।

दीपिका पादुकोण भने सेक्सीपनमा तेस्रो नम्बरमा आएकी छन्। उनलाई १४ प्रतिशत मत प्राप्त भएको छ। प्रियंका चोपडा र सोनाक्षी क्रमशः चौथो स्थानमा छन्।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID