Tuesday 14 January 2014

मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….

http://meroknowledge.blogspot.com/
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।

मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ
केन्यामा मृत घोषित युवकले सहयोग माग्दै आवाज निकालेपछि एक मुर्दाघरका कर्मचारीको सात्तो गएका छ । यी युवक २४ वर्षका पल मुतोरा हुन्, जसलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
उनको शवलाई १५ घण्टासम्म मुर्दाघरमा राखिएको थियो । बाबुसँगको विवादपछि उनले विष सेवन गरेका थिए । अवस्था गम्भीर भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरे ।
मुर्दाघरमा शव राखेको करिव १५ घण्टापछि बन्द कोठाबाट आवाज आयो । डराउँदै कर्मचारीहरुदले हर्दा उनले सास लिरहेका थिए । उनका बाबुसहित आफन्त भने अन्तिम संस्कारको तयारीका लागि घर गएका थिए । मृत घोषित मुतोराले सास फेरिरहेेको भेटिएपछि कर्मचारीहरुले तत्काल बेर्डमा लगेर उपचार सुरु गरेका थिए । उनी खतरामुक्त रहेको बताइएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/154919/#sthash.Nug3JLNK.dpuf

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID