Friday 24 January 2014

आइ एम 18 मा पुनमको कामुत्तेजक दृश्यले पोर्नस्टार सनि पनि पछि

चर्चामा रहिरने मोडेल पुनम पाण्डे पोर्नस्टार सनि लियोनलाई पनि टक्कर दिने सोचमा छिन् । यसका लागि उनले कुनै पनि अवस्थामा जस्तो सुकै काम गर्न पनि तयार रहने बताएकी छिन । जिस्म २ मा सनि लियोनको पारीश्रमिक कति हो भन्ने सार्वजनिक नभए पनि उनिले अव  आउने चलचित्र आइ एम 18  को लागि भने एक करोड लिएको भारतिय सञ्चार माध्यमले जनाएको छ । यस चलचित्रमा निर्देशक अमित सक्सेना रहेका छन् उनले यसअघि जिस्म  चलचित्र निर्देशन गरेका थिए । यो चलचित्र आउने डिसेम्बर महिनामा जिस्म २ संगसगै रिलिजहुने तयारीमा छ । यस चलचित्रमा पुनमको कामुत्तेजक दृश्यले पोर्नस्टार सनि लियोन पनि पछि रहेको बताइएको छ ।













No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID