Tuesday 8 October 2013

तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित)

video को लागि  माथि click गर्नु होला तपाईलाई हसाउँदै रूवाउन काफी छन् यी तस्विर…(फोटोसहित)

भनिन्छ एउटा तस्विरले सयौँ शब्द बोल्न सक्छ । तस्विरका माध्यमबाट जुन कुरा देखाउन सकिन्छ त्यो शब्दको बयानले पूर्ण गर्नु त्यति सहज हुँदैन । तर, प्रविधीको प्रयोग सँगै तस्विरलाई बिगार्दा अन्य धेरै कुरा बोल्ने गर्छन् । आजकल फोटोसप तथा त्यस्तै अन्य विभिन्न सफ्टवेयर प्रयोग गरेर अनेकन तस्विरहरू बनाइन्छ । एउटा फोटोलाई फरक तरिकाले प्रस्तुत गर्न फोटोमा अनेकन इफेक्टहरूको प्रयोग गरिन्छ ।

फोटोसप तथा अन्य सफ्टवेयरको प्रयोगले तस्विरहरूलाई यसरी बिगारिएको छ जसले तपाईलाई एकछिन निकै हसाउँछ । केहीबेर हास्नकै लागी हेर्नै पर्ने तस्विरहरू फोटोसपको प्रयोगले बनाइएको छ । तपाईहामी मध्ये कसैको त यी तस्विर हेरेर धेरै हासेर आँशु समेत आउन सक्छ । लाग्छ यो कुनै कार्टुन हो तर, यी सबै तस्विरहरू फोटोसपबाट एउटा राम्रो फोटोलाई बिगारेर बनाइएको हो ।

यी तस्विरले मानिसमा भएको सिर्जनशिलता देखाउँछ । मानिसले कतिसम्म सोच्न सक्छन् भनेर यी तस्विरले देखाउन सक्छ ।

हेरौ केहि यस्ता तस्विरहरू…

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID