Monday 28 October 2013

२७ वर्षको उमेरमाबल्ल फेला परे मिल्ने जुत्ता

खुट्टा निक ठूला भएपछि के गर्नु ?आफुलाई मिल्ने चप्पल समेत नपाएर जिवनको २७वर्षसम्मनांगो खुट्टामै बाँच्नुपर्ने रहेछ । हात्तिपाइले रोगकाकारण सुन्निएर विशाल खुट्टा भएकाचीनका एक युवाले २७वर्षको उमेरमाबल्लआफुलाई मिल्ने जुत्ता फेलापारेका छन् ।

चिनको फुजु प्रान्तका जु आनयुकालागिबल्लमिल्ने साइजकाजुत्ता फेला परे । हात्तिपाइलेकाकारण निकै ठूला खुट्टा भएकाजुकालागि एक जुत्ताकम्पनीले सहयोग स्वरुप ३ जोर जुत्ताबनाइदिएको हो । कम्पनीले जु कालागि नै भनेर विशेष डिजाइनमा तीजुत्तातयार गरेको थियो । जुत्तानिकै विशाल छन्, जसको लम्बाइ २८.५ सेन्टिमिटर र चौडाइ २२.५ सेन्टिमिटर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID