Wednesday 23 October 2013

गौरादहको बजारमा ऋचासँग माया बसेपछि (भिडियो)


गायक उजन नेम्बाङ ‘गौरादहको बजारमा माया हाम्रो बस्यो’ भन्दै दर्शक माँझ आएका छन् । उनको आवाजमा समावेश यो गीतको म्यूजिक भिडियो बजारमा आएको छ ।  सीताराम ताजपुरियाको शब्द तथा संगीत रहेको यो एल्बमलाई बृष म्यूजिकले बजारमा ल्याएको हो । ‘तनाव’ एल्बममा समावेश यो गीतको म्यूजिक भिडियोमा दृश्य र ऋचासिंह ठकुरीले अभिनय गरेका छन् ।

केदार धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्रं शर्माले खिचेका छन् भने निशान घिमिरेले सम्पादनको कार्य सम्हालेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID