Sunday 15 September 2013

भारतका महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा


भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला

साभार स्रोत : टपनेपाल न्युज
नेपालको लुम्बिनीमा जन्मिनुभएका भगवान गौतम बुद्धबारे झुटो प्रचार गर्दै आफ्नो देशमा जन्मेको बताउँदै आएको भारतका महामानव मानिने महात्मा गान्धीको जन्म नेपालको बिराटनगरमा भएको रहस्य बाहिर आएको छ । गान्धी पढाईको सिलसिलामा भारत गएको र त्यतै रहँदा गान्धीको मित्रता भगत सिंह संग हुन गएको बताइएको छ ।
ब्रिटिश सरकारको विरुद्ध भगत सिंहले आन्दोलन गरिरहँदा गान्धीले भगत सिंहलाई आन्दोलनमा सघाउने बचन दिएका थिए । जसका कारण गान्धी चर्चीत हुँदै गएको र यसै क्रममा आन्दोलनले सफलता पाएपछि ब्रिटिश सरकारले हार स्वीकार गर्नु परेको थियो । हार पछि ब्रिटिश सरकराले गान्धी लाइ सोधेको थियो गान्धी तिमि एकदम बहादुर
रहेछौ, मर्न देखी डर मान्दिन भन्ने तिमि पक्कै, झुटो बोलेको हुनु पर्छ कि तिमि नेपाली हुनु पर्छ । साएद तिमि नेपाली हौ गान्धी, किन कि छिमेकि मुलुकको साथ दिएको देख्दा हामीलाई खुसि लाग्यो ।
यसपछि ब्रिटिश सरकारले गान्धीलाई भारतमै बस्न आग्रह गरे र येसो गरे मा ब्रिटिश सरकारले भारत छोड्ने बचन दियो । नेपाली भएकोले भारतको हितलाई हेरेर गान्धीले ब्रिटिश सरकारको प्रस्ताब लाइ स्वीकार गरे र भारत मा बसे साथै ब्रिटिश सरकारले भारत पनि छोड्यो । अब नेपाल फर्कन्छु भन्ने सोच ले गान्धी नेपाल फर्कने क्रममा गान्धी लाई गॊलि हानि मारिएको हो ।
गोप्य सुत्रले भने अनुसार पण्डित नेहेरु पनि बिरगंजमा जन्मेका थिए । पानि पुरी बेच्दै भारत पुगेका थिए र गोलि लागि त्यहिँ मरे ।
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID