Tuesday 10 September 2013

स्कुले ठिटाठिटी यसरी नांगिए (फोटोफिचर सहित)

 
 बेलायतको अक्सफोर्ड विश्वविद्यालयका तन्नेरी छात्राछात्राहरु हालै निर्वस्त्र बनेर खेलकुदमा सहभागी भए । दृश्य देख्दा लाग्छ ती तन्नेरीहरुमा नांगिने र खेल्ने नशा चढेको छ । तर उनीहरु कुनै रमाइलो गर्न वा नशा पिएर त्यसरी नांगिएका होइनन् । स्कुलका ७० जना ठिटाठिटीहरु सामाजिक कार्यका लागि पैसा जुटाउने हेतुले तयार पारिने क्यालेन्डरका लागि निर्वस्त्र फोटोशूट गरेका हुन् । यी तस्वीरमा नांगिनेहरु सबै विद्यार्थी नै हुन् र फोटो खिच्ने पनि विद्यार्थी नै हुन् । विद्यार्थीहरुले निर्वस्त्र रुपमा विभिन्न खाले खेल खेलेको दृश्य क्यामरामा कैद गरिएको छ । यी विद्यार्थीका निर्वस्त्र तस्वीर समावेश गरी सन् २०१४ को ब्लु च्यारिटी निर्वस्त्र क्यालेन्डर तयार पारिएको छ । यो  क्यालेन्डरको मूल्य १० पाउण्ड छ । यसबाट उठेको पैसा विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID