Monday 5 August 2013

''स्टेजबाट हजारौ प्रशंसकहरूको अगाडि अश्लील शब्द बोलिन यी गायिका''

विश्वचर्चित गायिका रिहान्ना एक कन्सर्टका क्रममा केही प्रशंसकसँग क्रुद्ध भइन्। निर्धारित समयभन्दा १ घण्टा ढिलो स्टेजमा उक्लिएपछि प्रशंसकहरूले रिहान्नालाई गिफ्ट भन्दै स्टेजमा केही कुरा फ्याँकेका थिए। त्यसपछि रिहान्नाले भनिन्, 'यहाँ केही राम्रा तथा केही नराम्रा मानिस छन् तर जसले यो फ्याँकेको हो, म उसको गिफ्ट सुरक्षित राख्छु तर म उसलाई बाहिर निकाल्न लगाउँदिनँ।'

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID