Sunday 4 August 2013

कस्तो अचम्म, शार्कको पेट भित्र मान्छे, त्यो पनि जिउँदै… हेर्नुहोस भिडियो सहित

तस्‍वीरमा देखाइए अनुसार एउटा मानिस शार्कको शरिरबाट बाहिर आउनका लागी भरमग्दुर कोशिश गरिरहेको छ । उक्त फोटोमा मानिसको हात उक्त शार्कलाइ प्वाल पारेर बाहिर निस्किएको छ । हेर्दा यस्तो लाग्दछ कि शार्कको पेटमा भएको त्यो व्यक्ति जिउँदै छ । ती मानिसको हात शार्कको स्वास लिने ठाउँबाट बाहिर निस्किएको छ । पेटबाट बाहिर निस्कनका लागी उक्त व्यक्तिले शार्कमाथि चक्कु प्रहार गरिरहेको छ । तस्‍वीरनै यस्तो छ कि अस्‍ट्रेलियाको भिक्‍टोरियाको उक्त होटलमा जाने हरेक मानिस अचम्मित हुने गर्दछ । शार्कको भित्रबाट बाहिर निस्कनका लागी कोशिश गरिरहेको मानिसको फोटो देख्दा तपाइँले भने के अनुमान लगाउनु भयो त ? यसका लागी एउटा कुरा याद गर्नुस कि उक्त तस्‍वीरमा शार्क मरेको छ । एक माछा मार्ने मानिसले उक्त शार्कलाइ समातेको थियो । शार्क मरेपछि उक्त व्यक्तिले शार्कको पेटमा पसेर यो तश्विर खिचाएका थिए । अचम्म नमान्नुस, मेलबोर्नको रेडियो होस्‍ट जन बर्न्‍सले उक्त माछा मार्ने मानिसलाइ यस तश्विरमा शार्कको हत्‍याराका रूपमा रूप चित्रित गरेका छन । पछि यसै आधारमा एक एनिमेशन फिल्म बन्यो ‘शार्क टेल’ । बर्न्‍सले होटलमा आउने मध्येका एक जोडिले दिएको प्रतिक्रियालाइ उद्धृत गर्दै के यो फोटोमा देखिएको मानिस बाँच्यो त ? सोच्नुस त चर्चाका लागी मानिसहरू के सम्म गर्न सक्दा रहेछन । छैन त अचम्म ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID